• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

फास्टफुड एसोसियसन पोखरा र रामेछाप बचत समूह पोखराको बनभोज तथा साधारण सभा कार्यक्रम सम्पन्न

"फास्टफुड एसोसियसन पोखरा र रामेछाप बचत समूह पोखराको बनभोज तथा साधारण सभा कार्यक्रम भव्यता सम्पन्न "

  •    अल्चना श्रेष्ठ/ आइतबार, पुष २९, २०८०  

  • फास्टफुड एसोसियसन पोखरा र रामेछाप नेवा : बचत समूह पोखराको पहिलो साधारण सभा तथा बनभोज कार्यक्रम  फास्टफुड एसोसियसन पोखरा अध्यक्ष दिल कुमार श्रेष्ठ  संयोजकत्वो पोखरा २८  चिन्ते डाडामा सम्पन्न   भएको छ |

    उत्त  कार्यक्रममा  देवचन्द्र श्रेष्ठले  स्वागत मन्तव्य राख्नु भएको थियो भने  बिसेस अथिति  हरि कुमार श्रेष्ठ ले सस्थाको बारेमा र बचत कोस को बारे प्रस्ट पार्नु भएको थियो   | अर्का अथिति  सन्तलाल श्रेष्ठ, सस्थापक सदस्य केशर   बहादुर श्रेष्ठ,  बचत  समुहको उपाध्यक्ष बुद्दी बहादुर श्रेष्ठ  फास्टफुड एसोसियसन पोखरा उपाध्यक्ष तुलसी दास नेवार   लगायतले बोल्नु भएको हो |

    May be an image of 10 people and text

    No description available.

    No description available.

    फास्टफुड एसोसियसन पोखरा  र    रामेछाप नेवा: बचत समुहको दुवै  कोषाध्यक्ष राम  कुमार श्रेष्ठ  र खडगबहादुर  श्रेष्ठले आफ्नो आफनो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो |

    May be an image of 8 people, crowd and text

    त्यसै गरि  ब्यबसायी तथा शियर सदस्को छोरा छोरी  हरु लाइ एस इ इ लगायत उत्कृष्टअंक  ल्याउने विधार्थीहरुलाइ सम्मान पत्र, जेस्टनागरिक सम्मान ,  अतिथि हरुलाई पनि मायाको चिनो,  र रास्ट्रपति रनिंग शिल्ड २०८० अन्तर्गत ५५ के जी तौल तर्फ तिर्तीय स्थान  अदिप श्रेष्ठ लाइ पनि सम्मान   गर्दै कार्याक्रम समापन भएको थियो   उत्त कार्यक्रम रबि श्रेष्ठ संचालन गर्दै संयोजक दिल कुमार श्रेष्ठले सस्था  लाइ सहयोग  गर्ने  सहयोगी सस्था हरु    याक ब्रुअरी प्रा. लि.,गोर्खा ब्रुअरी प्रा. लि.,सिजि ब्रुअरी प्रा. लि.,बोटलर्स नेपाल प्रा. लि., वरुण वेभरेज प्रा.लि.,नेचुलर स्प्रिट प्रा.लि (सारंगी) ,अदिप मिट सप्लायर्स ( नयाँ बजार पोखरा ),पुजा सपिंग सेन्टर ( बुध्द चोक ),आधिखोला फ्रुड एण्ड डेरी ( बुध्द चोक ),नेहा फ्रेस हाउस ( रामबजार ), त्रिशुल सप्लायर्स ( विपीमार्ग),डोमेस्तिक मिट मार्ट (सितलादेवी ),आर्य फलफुल सप (रामबजार ),शुक्रराज कन्टिनेन्टल ससेज , सुनिल ट्रेडर्स ( तेर्सापर्टी ) मोहित ट्रेडर्स (नयाँबजार ), सावित्री मिट सप (शान्तिवन), हिमाल फ्रेस हाउस ( नयाबजार ),राधा फ्रेस हाउस (रानीपौवा), पोखरा मिट सप्लायर्स (रानीपौवा), खड्गी मिट सप्लायर्स (बगालेटोल ) र सृष्टि एण्ड विज्ञान फ्रेस हाउस (जरेबर) त्रिशुल सप्लायर्स बिपी चोक पोखरा  प्रति हार्दिक आभार प्रकट गर्दै  कार्याक्रम समांपन गर्नु भयो  |

    May be an image of 3 people and text

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.