• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जजरागाउँ मावि शिक्षक अभिभावक संघका अध्यक्ष केसीको हत्या आरोपमा चार जना आरोपित गिरफ्तार


  •    संवाददाता/ बिहिबार, पुष १९, २०८०  

  • जजरागाउँ मावि शिक्षक अभिभावक संघका अध्यक्ष घोराही उपमनपा–१८ का ४५ वर्षीय शिवराज केसीको हत्या गरेको आरोपमा प्रहरीले बंगलाचुली गाउँपालिका–४ का ४३ वर्षीय शेरबहादुर कवर मगर, उनकी पत्नी ३५ वर्षीया दीपा कवर मगर, सोही गाउँपालिका–१ का २९ वर्षीय तिलक पुन र ४५ वर्षीय मेघराज कवर मगरलाई पुस १५ गते गिरफ्तार गरेको छ ।

    केसीलाई भेटघाटका लागि बोलाएर भरुवा बन्दुकले गोली प्रहार गरी पुस ८ गते हत्या गरी बंगलाचुली गाउँपालिका–४ को भुमेबरा सामुदायिक वनस्थित कोइलाखानी भित्र लुकाइएको अवस्थामा प्रहरीले पुस १३ गते शव फेला पारेको थियो ।

    केसीलाई भेट्न बोलाएकी दीपा, उनका पति शेरबहादुर, भाई तिलक पुस ९ गते भागेर भारत पुगेपछि हत्या गरेको आशंकामा पीडित परिवारले पुस १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

    प्रहरीले आरोपितहरू तीन जनलाई दिल्लीबाट र बन्दुक दिएर सहयोग गर्ने मेघराजलाई घरबाट पुस १५ गते गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर मल्लले बताउनु भयो ।

    शवको पोष्टमार्टम पुस १६ गते राप्ती उप क्षेत्रीय अस्पताल घोराहीमा गरिएको थियो ।

    घटनाबारे प्रहरीले पुस १८ गते पत्रकार सम्मेलन गरी आरोपितहरुलाई सार्वजनिक गर्दै अनुसन्धान थालिएको बताएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.