• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जनमत पार्टीका अध्यक्ष प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत सहित ५३ जनालाई गिरफ्तार


  •    संवाददाता/ सोमबार, पुष १६, २०८०  

  • माइतीघर मण्डलाको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले जनमत पार्टीका अध्यक्ष प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत सहित ५३ जनालाई प्रहरीले ०८० पुस १६ गते गिरफ्तार गरेको छ । जनमत पार्टीको विद्यार्थी सङ्गठन विद्यार्थी जनमत सङ्घले आयोजना गरेको ‘राष्ट्रिय धोती दिवस’ को अवसरमा र्‍याली कार्यक्रम माइतिघर मण्डलातर्फ अगाडि बढेपछि प्रहरीले राउत सहितका नेता कार्यकर्तालाई गिरफ्तार गरेको हो ।

    गिरफ्तारीमा पर्नेहरूमा प्रतिनिधिसभा सदस्य ललितपुरका ४५ वर्षीय सिके राउत, प्रतिनिधिसभा सदस्य बर्दियाका ३८ वर्षीय अब्दुल खान, झापाका ५५ वर्षीय बुद्धि राज न्यौपाने, धनुषाका २० वर्षीय अरुण यादव, धनुषाका ४७ वर्षीय संजय कुमार साह, सप्तरीका ३० वर्षीय अजय कुमार चौधरी, सुनसरीका ३९ वर्षीय अलिम मन्सुरी, धनुषाका २४ वर्षीय राहुल साह, सप्तरीका ३५ वर्षीय डा. सिके सिंह, बाँकेका ३५ वर्षीय हरपाल सिंह, सर्लाहीका २४ वर्षीय मनिस साह, सिराहाका २३ वर्षीय मनोज यादव, सप्तरीका २३ वर्षीय मान्नु यादव, धनुषाका ५९ वर्षीय अवदुल हलिम, महोत्तरीका २० वर्षीय सिद्दान्त यादव, सर्लाहीका ५६ वर्षीय रामस्नेही प्रसाद यादव, सिराहाका ४८ वर्षीय राजदेव खडक यादव, सप्तरीका २७ वर्षीय मुकेश यादव, सिराहाका २७ वर्षीय पोषण यादव, सिराहाका २७ वर्षीय देव पासवान, धनुषाका २५ वर्षीय बिमल ठाकुर, धनुषाका २७ वर्षीय सम्भु कुमार ठाकुर, सर्लाहीका २५ वर्षीय बिक्रम पटेल, सप्तरीका ५२ वर्षीय डा. शरद सिंह यादव, महोत्तरीका २८ वर्षीय सुमित मिश्र, महोत्तरीका २३ वर्षीय अन्सुमन चौधरी, रौतहटका २५ वर्षीय राहुल कुमार यादव, सप्तरीका ४२ वर्षीय राघबेन्द्र कुमार यादव, सिराहाका १९ वर्षीय रितेश सिंह, सिराहाका ३२ वर्षीय राजेश मण्डल, मोरङका २३ वर्षीय मितेष कामत, सुनसरीका ३२ वर्षीय ओक मण्डल, सर्लाहीका २३ वर्षीय सुमित कुमार यादव, सप्तरीका १९ वर्षीय सन्तोष कुमार यादव, धनुषाका ३५ वर्षीय बिपी साह, काठमाडौँकी ४२ वर्षीय सरिताश्री ज्ञावली, रुपन्देहीकी ४८ वर्षीय रुपा मल्ल, रुपन्देहीका २६ वर्षीय अतिउल्लाह मुसलमान, मोरङका २३ वर्षीय नविन साह, सप्तरीका २९ वर्षीय नेहाल सिंह, सप्तरीका २४ वर्षीय अम्मर यादव, मोरङका २३ वर्षीय आर्यन यादव, सुनसरीका ४७ वर्षीय दिपक कुमार साह, सिराहाका २६ वर्षीय नवरत्न साह, सप्तरीकी ३३ वर्षीय रोजित रानी देवी, सप्तरीकी ५० वर्षीय ममता झा, सिराहाका ३१ वर्षीय ओम शंकर यादव, पर्साका ३६ वर्षीय अनिल कुमार गुप्ता, सिराहाका २४ वर्षीय राम उदगार यादव, सिराहाका २४ वर्षीय दिप कुमार यादव, रौतहटका ३० वर्षीय हरेन्द्र चौधरी, सप्तरीका ३२ वर्षीय किसन माझी र सप्तरीका २५ वर्षीय आर्यन राउत रहेका छन् ।

    गिरफ्तारीमा परेका सबैलाई नगर प्रहरी कर्लायाय, भृकुटीमण्डपमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलले इन्सेकलाई जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    ताजा अपडेट
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.