• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रामर्श बचत तथा ऋणसहकारी सस्था संकलन केन्द्र खुल्यो पोखरा महेन्द्रपुल


  •    संवाददाता/ सोमबार, भदौ १४, २०७८  

  • अल्चना  श्रेष्ठ

    पोखरा

    महेन्द्रपुल   केन्द्रीय  कार्यालय रहेकाे प्रामर्श बचत तथा ऋणसहकारी सस्थाले  आफ्नो शियर सदस्य  लाइ अझै सुविधाकोलागि  महेन्द्रपुल   सिता भबन  मोबाइल टावर को तेस्रो तलामा  आफ्नो संकलन  केन्द्र   खोलेको छ ।

    आज  उद्घाटन प्रमुख  अथिति युबराज पराजुली ले  गर्नुभएकाे थियाे  मोबाइल  टावर को ब्यबस्थापन  समिति  अध्यक्ष  उदय केसी  अथितिको रुपमा   उपस्थिति रहेकाेथियाे ।

    कार्यक्रममा  प्रमुख अथिति  पराजुलीले  सहकारी सम्बन्धित कुराहरु  बताउनुभयाे । अर्का अथिति उदय केसीले  यो संकलन केन्द्र बाट  धेरैले सुबिधा  पाउनुको साथै सकेको सहयोग यो सहकारी लाइ  दिने उहाँकाे भनाइ थियाे ।

     

     

     

    संचालक समितिको अध्यक्ष तोयाराज गिरि  को  अध्यक्षतामा भएको उक्त  कार्याक्रम मा  स्वागत मन्तब्य  कार्यसमितिको  सदस्य एबम ऋणसमितिको संयोजक दिल कुमार श्रेष्ठ ल ले गर्नु  भएको थियो भने  उपाअध्यक्ष शुरेश राज पाण्डे  कोषाध्यक्ष   नबिन ढकाल सदस्य रजनी श्रेष्ठ सदस्य जिबन प्रकाश  श्रेष्ठ  शिक्षा समितिको संयोजक  बुद्द मल्ल  उपस्थिथि  थियो भने कार्याक्रम सचिब रहमोहन  सुबेदी  संचालन  गर्नु भएको  थियो  भनेर ब्यबस्थापक अर्जुन  लामिछानेले जानकारी  दिनुभयाे ।

    Free Download WordPress Themes
    Premium WordPress Themes Download
    Premium WordPress Themes Download
    Premium WordPress Themes Download
    udemy course download free
    download coolpad firmware
    Download WordPress Themes Free
    online free course
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.