• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८० पुस १४ गते शनिबार तपाइको आजको राशिफल

"२०८० पुस १४ गते शनिबार तपाइको आजको राशिफल  "

  •    अभियान हाम्रो डट कम / शनिबार, पुष १४, २०८०  

  • मेष- केही नयाँ काम थाल्ने समय छ। धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ। आज तपाईंले सोचेका काम पूरा भई सुखको अनुभव हुने दिन छ। रुपैयाँ-पैसाको पनि कारोबार राम्रै होला। परिवारजनको साथले नयाँ आशा पलाउने छ। दाम्पत्य जीवन सुखमय रहने छ।

    वृष- साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ। र, कुराकानीले धनलाभको बाटो पत्ता लाग्‍नेछ। नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ। परिवारमा भने सामान्य विवाद होला। आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ।

    मिथुन- गरेका कामहरूमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ। रोगको कारणले धनको पनि नाश होला। आज तपाईंलाई अल्छीपनले सताउला। शरीरमा रोग लाग्‍नाले धनको पनि क्षति होला। पेटको खराबीले स्वास्थ्य कमजोर बन्‍नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। खानपानमा विचार पुर्‍याउनु होला।

    कर्कट- आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ। प्रशस्त पैसाको कारोबार होला। परिश्रमअनुसार उपलब्धी राम्रै पाइएला। रोकिएका काम फेरि शुरु हुन सक्छन्। पाहुनाको आगमन हुने दिन छ। तपाईंको बुद्धिको सही प्रयोग भई चिताएका काममा सफलता पाइने योग छ, अन्‍नको लाभ पनि होला।

    सिंह- परिश्रम गर्न सकेजति खेर जाँदैन। अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ। यात्रा पनि होला। आज चिताएको काममा सफलता पाइनेछ। कसैबाट समर्थन पाइएला। पुराना साथीसँगको भेटघाटले मन रमाउने छ।

    कन्या- अनौठो र लाभदायक यात्राको योग छ। सरसामान बिग्रेर दुःख पनि पाइएला। परिवारमा हल्का विवाद हुन सक्छ। शरीरमा सामान्य रोगले सताउला। सामाजिक सम्मान पाउने समय छ। यात्राको पनि योग छ। अनौठो तरिकाबाट रुपैयाँ-पैसा कमाइने छ।

    तुला- सोचेअनुरूप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन। सामान्य रोगले पनि सताउला। आर्थिक पक्ष खासै राम्रो छैन। नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ। भौतिक सरसामानको पनि क्षति हुने दिन छ।

    वृश्‍चिक- प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केही सुधार आए पनि मानसिक तनाव होला। सोचेको काम पूरा नहुन सक्छ। बिहानीपख सुखको अनुभव होला। तर, बेलुकी काम गर्नमा मन नलाग्‍न पनि सक्छ। बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्‍ने दिन छ। आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ।

    धनु- शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला। पढाइमा भने आज खासै प्रगति नहोला। आजको दिन पैसा कमाउने योग छ। नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ। आम्दानीका प्रशस्तै बाटाहरू खुल्ने दिन छ। व्यापार व्यवसायमा राम्रै आम्दानी हुने दिन छ।

    मकर- गरेका कामहरू सफल हुनेछन्। अधुरा कामहरू पनि बन्‍ने छन्। पैसा भने अनायसै खर्च होला। कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ। परिवारमा आर्थिक समस्याले पनि सताउने छ। काम गर्न जाँगर आउनाले धनको लाभ होला। सन्तान पक्षबाट सुखको अनुभूति हुनेछ।

    कुम्भ- झैझगडा हुने सम्भावना छ। मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला। कसैसँग हल्का मनमुटाव पनि होला। विचार बढ्ने, समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ।

    मीन- केहीले सम्मान गर्नेछन्। केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ। कतैबाट आदर पाउनु होला। जागिरमा भने खासै मन नजाला। धनमान पाउने योग छ। नोकरी र राजनीतिमा आफ्नो वर्चश्‍व बढाउन सकिनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.