• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आकाश अधिकारि को कविता “आमा सपना बुन्छिन”

"आकाश अधिकारि को कविता "आमा सपना बुन्छिन" "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, पुष १०, २०८०  

  • आमा सपना बुन्छिन!
    हिउदमा घाम ताप्दै!
    आगनमा गुन्द्रीको तानमा
    पराल केलाएर!
    र
    तान हरुमा घुसाउछिन पराल
    सुन्दर चकटी बनाउछिन!
    अनि गुन्द्री हरु बनाउछिन
    र
    कहिलेकाही
    थकाइ लागेको बेला
    तिनै चकटिमा बस्ने गर्छिन!
    गुन्द्री बुन्ने तानमा ।
    जिबन बुन्न खोज्दछिन!
    उस्तै उस्तै !
    दुबै तान हरु!!
    झस्कन्छिन।
    औंला भाच्दै हिसाब् लगाउछिन।
    छोरा छोरी अनि!!
    मुग्लानिएको लाहुरे ?
    बर्सौउ भो फर्केको छैन !
    ति नाबालक सन्तान?
    कसरी हुर्केर ठुला भए?
    न खबर छ?
    न पेन्सन छ?
    आफ्नै दु:खमा जिबन बेचैन छ।
    जसरी घाम ,पानी र हिउँ बाट
    यो खरको झुपडी
    खण्डहर बाचेको छ
    आमा को सपना जस्तै!
    गुन्द्री को तान जस्तै !
    अस्ताउन लागेको
    हिउँद्को घाम जस्तै ।।May be an image of 2 people
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.