• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज मिति २०८० मंसिर ५ गते बिहिबार तपाइको आजको राशिफल

" आज मिति २०८० मंसिर ५ गते बिहिबार तपाइको आजको राशिफल  "

  •    अभियान हाम्रो डट कम / बिहिबार, पुष ०५, २०८०  

  • मेष- आफन्त मिलनले सुख दिनेछ। पैसो कमाउने योग छ। साथै, पाहुनाको आगमनले मन हर्षित रहला। आयआर्जनमा राम्रो दिन छ। केही नयाँ काम गर्न परिवारजनको सल्लाह आउने देखिन्छ। धनलाभको योग छ। नयाँ साथीसँग चिनजान र रमाइलो यात्राको पनि योग छ।

    वृष- कामहरू सजिलैसँग बन्‍ने छन्। साथै, टाढाको रमणीय र सुखद यात्राको योग छ। व्यापारबाट सामान्य नाफा होला। हाँसखेल, भ्रमण र मनोरञ्‍जनका क्रममा दिन बित्‍नेछ। नयाँ काम पाउने र धन मनग्य कमाउने अवसर मिल्नेछ। कृषिको कामबाट विशेष लाभ होला।

    मिथुन- शरीरमा रोगले सताउला। धनमाल हराउनाले मनमा पीडा थपिने छ। स्वास्थ्य बिग्रिन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ। टाढाको यात्रा आज नगर्नु होला, व्यर्थको खर्च होला। स्वास्थ्यमा गडबडीको सम्भावना छ, खानामा सजग रहनु होला।

    कर्कट- काममा कठिनाइ सहनुपर्नेछ। काम बिग्रिन सक्छ, रुपैयाँ-पैसाको लेनदेन पनि खासै राम्रो छैन। आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। बन्‍न लागेको काम बिग्रन गई मनमा चिन्ता बढ्न सक्छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। मनमा केही द्विविधा रहला।

    सिंह- काम बन्‍नाले सुखको अनुभूति हुनेछ। पठन-पाठनमा मन जानेछ। घरायसी काममै दिन जाने देखिन्छ। कमाइ सोचेअनुरुप हुनेछ। सन्तान पक्षबाट खुशीको समाचार सुन्‍न पाइएला। खर्चभन्दा कमाइ नै बढी हुनेछ। धन आर्जनका नयाँ बाटा खुल्नेछन्, वैदेशिक क्षेत्रको लगानीमा फाइदै होला।

    कन्या- नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ। काममा जोश र जाँगर बढ्नेछ। आर्थिक लाभ पनि होला। आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ। दिन एकदमै राम्रो छ। कामहरू सजिलैसँग बन्‍नेछन्। कामको इच्छाशक्ति पनि बढ्नेछ, पढाइमा पनि केही वृद्धि हुने देखिन्छ।

    तुला- पेशागत समस्या देखिन सक्छ। मुद्दा मामिलामा पर्न सकिएला। अनौठो समाचार पनि सुन्‍न पाइएला। अनावश्यक डर, वादविवाद हुन सक्छ। समय खासै राम्रो छैन। कसैसँग झगडा पनि हुन सक्छ।

     

    वृश्‍चिक- सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। दिदीबहिनी वा कुटुम्बका काममा सघाउनुपर्नेछ। मनमा द्विविधा रहन सक्छ। सामाजिक काममा नाम रहने छ। व्यापार तथा जागिरमा दिन ठीकै छ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। व्यापारमा पनि घाटा सहनु पर्ला।

    धनु- नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ। खुशीको खबर प्राप्त हुनेछ। चल-अचल सम्पत्तिको कारोबार हुन सक्छ। वैवाहिक जीवन सुखी हुने दिन छ। यात्राको पनि योग छ। घरमा पाहुनाले सताउलान्।

    मकर- अल्झेका कामहरू अरूको सहयोगमा बन्‍ने छन्। अप्रत्याशित लाभ हुनेछ। टाढाको यात्राको पनि योग छ। परिश्रमअनुसार उपलब्धी पनि राम्रै पाइएला। रोकिएका काम पुनः शुरु हुन सक्छन्। मन त्यसै शान्त हुनेछ। व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्‍न हुनेछन्। विदेशबाट पैसा पनि प्राप्त होला।

    कुम्भ- व्यर्थको खर्च हुनेछ। खानपानमा सावधानी आवश्यक छ। रोग लाग्न सक्छ। खर्च गर्दा होश पुर्‍याउनु होला। परिवारमा पनि समस्या आउनेछ। समय राम्रो भए पनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले  सताउने योग छ।

    मीन- रोकिएका काम बन्‍नाले आर्थिक पक्ष सबल बन्‍नेछ। मुद्दा-मामिलामा विजयी भइनेछ। अन्‍नलाभ पनि होला। धनलाभको योग छ। पढाइमा प्रगति होला। दिन खुशीसाथ बित्‍ने छ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्‍न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलै छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.