• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

महोत्सव को पनि महोत्सव १९ औ लेखनाथ महोत्सव २०८० को तयारी पुरा

" महोत्सव को पनि महोत्सव १९ औ लेखनाथ महोत्सव २०८० को तयारी पुरा "

  •    अभियान हाम्रो डट कम / बुधबार, पुष ०४, २०८०  

  • ३ मंसिर, पोखरा ।

    महोत्सव लेखनाथक‍‍ो संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ यही पौष ५ गते देखि १६ गते , तदनुसार (21 Dec2023 देखी 01Jan 2024)सम्म प‍‍ोखरा महानगरपालिका वडा नं २७ डाँडाक‍‍ो नाक, तालचोकमा हुन गई रहेको लेखनाथ उधोग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवं लेखनाथ महोत्सव २०८०का प्रचार प्रसार उपसमिति संय‍‍ोजक उपेन्द्रराज सुवेदी(राजु)ले जानकारी दिनु भय‍‍ो। महोत्सवले वर्तमान अवस्थामा आर्थिक मन्दिक‍‍ो कारण थलापरेको अर्थ तन्त्रलाई चलायमान बनाउने,पर्यटन प्रबर्ध्दन गर्ने, हस्तकलाका सामानहरु‍को बजार प्रवर्ध्दन गर्ने, स्थानीय उत्पादन साना उद्योगहरुको प्रवर्ध्दन गर्ने, जातीय भेषभुषा,कला संस्कृति,रीतिरिवाजको जगेर्न गर्ने,आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षण गरि पर्यटनलाई सहयोग पुर्याउने मुख्य उद्देश्य लिएको छ।

    शैक्षिक प्रदर्शनि अन्तरगत राष्ट्रिय अविष्कार केन्द्रद्वारा अविष्कार गरिएका प्रविधि प्रदर्शन गरिने छ। दैनिक उपभोग्य वस्तु ,श्रृंगारका सामान, विधुतीय उपकरण आदिको खरिद विक्री गरिनेछ। थप आकर्षणको लागि 3D picture मार्फत कवि शिरोमणि लेखनाथ पौडेलक‍‍ो जन्म घर झल्कने तश्विर lED स्टेजबाट प्रायोजकहरुक‍‍ो प्रवर्ध्दन र दर्शकहरुको लागि ई सेवाबाट टिकट काट्न सक्ने व्यबस्था मिलाईएको पत्रकार सम्मेलनमा जानकारी दिए। महोत्सवमा ३३४ वटा स्टलहरु रहेक‍‍ो ,२०८० मंसिर ७ गते देखि बुकिङ खुल्ला गरिएको ९८% स्टल बुकिङ भई सकेक‍‍ो आयोजकले जानकारी गराएकोछ ।

    महोत्सवमा अनुमानित २ लाख ५० हजार दर्शक ,आर्थिक करोबार ९ करोड, आम्दानी ९० लाख,  खर्च ८०लाख र बचत १० लाख हुने अनुमान गरिएको छ। लेखनाथ उधोग वाणिज्य संघका अध्यक्ष बिन‍‍ोद श्रेष्टको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत स्वंय अध्यक्षले गरेका थिए भने  सञ्चालन महासचिव जानुका पराजुुलीले गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.