कैलालीको गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिसँग वादविवाद हुँदा उनको अनशनको कार्यक्रम रोकिएको छ । अनशनमा अवरोध भएपछि उनी धनगढीस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा आश्रय लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले रातोपाटीलाई बताए ।
गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिसँग वादविवाद हुँदा उनको अनशनको कार्यक्रम रोकिएको छ । अनशनमा अवरोध भएपछि उनी धनगढीस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा आश्रय लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए ।








