प्रहरीका अनुसार उनले हिजो (मंगलबार) दिउँसो सोही ठाउँकै ५६ वर्षीया हरिना बिष्टलाई फलामको रडले टाउकोमा प्रहार गरेका थिए ।त्यसपछि बिष्टको घटनास्थलमानै मृत्यु भएको थियो ।
उक्त सूचना प्रहरीलाईउक्तसूचनाप्रहरीलाई पुगेपछि जिल्ला प्रहरी कार्यालय बैतडी, ईलाका प्रहरी कार्यालय पाटन र अस्थायी प्रहरी पोष्ट सतबाँजबाट खटिएको प्रहरी टोलीले चन्दलाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।








