• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

फेवातालको मापदण्डका सन्दर्भमा कार्ययोजना मुल समितिले तय गर्दै जाने निर्णय


  •     अभियान हाम्रो डट कम / बुधबार, मङि्सर १३, २०८०  

  • फेवातालको मापदण्डका सन्दर्भमा सम्मानित सर्वोच्चअदालतबाट २०८० साल आश्विन ९ गते एक फैसला भएको कुरा सर्व-बिदितै छ। यस फैसलाको पुर्णपाठ प्राप्त भएको ६ महिना भित्र तोकिएको काम गरिसक्नु पर्ने भन्ने ब्यहोराको आदेशपछि यसलाई कार्यान्वयन गर्न बिभिन्न तहमा बैठक छलफल चलिरहेका छन । यहि क्रममा आज ११ सदस्यीय फैसला कार्यान्वयन सहजिकरण समिति गठन गरिएको छ। सम्वन्धित सबैको सकारात्मक सहयोगको अपेक्षा गरिएको छ।
    १)संयोजक : माननीय सुरेन्द्रराज पाण्डे ,मुख्यमन्त्री, गण्डकी प्रदेश
    २)सदस्य : पोखरा महानगरपालिकाका प्रमुख : धनराज आचार्य
    ३)सदस्य :प्रमुख सचीव लक्ष्मी कुमारी बस्नेत , गण्डकी प्रदेश
    ४)सदस्य :नेपाली सेना पश्चिम पृतनाका पृतनापति दिपक कुमार बानिया
    ५)सदस्य : महान्यायाधिवक्ता चिरञ्जीवी शर्मा गण्डकी प्रदेश
    ६) सदस्य :प्रजिअ बासुदेव घिमिरे , जिल्ला प्रसासन कार्यालय कास्की
    ७)महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत: श्याम कृष्ण थापा
    ८)सदस्य डिआईजि : बुद्धिराज गुरुङ , नेपाल प्रहरी
    ९)सदस्य -शशस्त्र प्रहरी डिआईजि : कालिदास धौवजि
    १०)सदस्य – राष्ट्रिय अनुसन्धान निर्देशक : कृष्ण खनाल
    ११)सदस्य :ताल प्राधिकरण कार्यकारिणि निर्देशक डा कल्पना देवकोटा
    रहनु भएको सर्वोच्च अदालत फैसला कार्यान्वयन सहजिकरण समिति गठन गरिएको छ।
    यस समितिको सदस्य सचिवमा पोखरा महानगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत श्याम कृष्ण थापा रहनु भएको छ। बाकि कार्यबिधि तथा कार्ययोजना मुल समितिले तय गर्दै जाने निर्णय गरिएको छ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    ताजा अपडेट
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू : प्रधानमन्त्री बालेन्द्र शाह

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.