• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हुनेले दिएर जाउँ ! नहुनेले लिएर सदुपयोग गरौं ! लेखनाथ क्लबले कपडा संकलन एवं नि:शुल्क बितरण कार्यको गरे शुभाराम्भ

" हुनेले दिएर जाउँ ! नहुनेले लिएर सदुपयोग गरौं ! लेखनाथ क्लबले कपडा संकलन एवं नि:शुल्क बितरण कार्यको गरे शुभाराम्भ "

  •    अभियान हाम्रो डट कम / शनिबार, मङि्सर ०९, २०८०  

  •             हुनेले दिएर जाउँ !
    नहुनेले लिएर सदुपयोग गरौं !!
          भन्ने मुल नारालाई आत्मासाथ गर्दै लेखनाथ क्लब पोखरा महानगरपालिका २६/२७ घरेलुचौर कास्कीले जाडोको कपडा संकलन तथा निशुल्क वितरण कार्य एक अौपचारिक कार्यक्रमको आयोजना गरि आजबाट शुरु गरेको छ।अर्घौं चौकमा आयोजना गरिएको कार्यक्रममा बृस्तृत जानकारी सहित स्वागत क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठले गर्नु भएको थियो। बिभिन्न सामाजिक ब्यक्तित्वहरुबाट आर्थिक सहयोग पनि प्राप्त भएको र यो कार्य एक हप्त निरन्तर चलि रहने जानकारी गराउनु भयो।
            लेखनाथ क्लब पोखरा महानगरपालिका २६/२७ घरेलुचौर कास्कीका अध्यक्ष बाल गोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पो म न पा वडा नं २७ का अध्यक्ष पुर्ण कुमार गुरुङले ब्यानरमा हस्ताक्षर र कपडा बितरण गरेर उद्घघाटन गर्नु भएको थियो।अध्यक्ष गुरुङले खुशी ब्यक्त गर्दै क्लबलाई तत्काल वडाको सामाजिक विकास कोषबाट रु २५०००/-( पच्चिस हजार) उपलब्ध गराउने र हाम्रो समाजमा एउटा ब्यक्तिले लगाएको कपडा अर्को ब्यक्तिले लगाउन हुँदैन भन्ने संकुचित भावनाबाट पनि मुक्त हुनु पर्दछ भन्नु भयो।
                                                May be an image of 7 people and text
        कार्यक्रममा नेपाल गृह श्रमिक संघ पोखरा नगर समितिका अध्यक्ष माया लमिछाने सापकोटा, क्लबका सल्लाहकार प्रकाश लाल श्रेष्ठ, लेखनाथ उधौग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र वडा नं २६ का वडा सदस्य तिर्थ राजभाटले शुभकामना मन्तब्य दिनु भयको थियो ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    ताजा अपडेट
    • सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    • अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    • २०८३ साल वैशाख ०९ गते बुधबारको तपाइको आजको राशिफल
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.