• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मदिरा सेवन गरी कुटपिट गरेर ३७ वर्षीया आफनै श्रीमती को हत्या

"मदिरा सेवन गरी कुटपिट गरेर ३७ वर्षीया आफनै श्रीमती को हत्या  "

  •    अभियान हाम्रो/ बिहिबार, कार्तिक ३०, २०८०  

  • अछाम प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मंगलसेन नगरपालिका– ३ लाछिमानाका शेरबहादुर भण्डारी रहेका छन्।

    उनले मदिरा सेवन गरी कुटपिट गरेर ३७ वर्षीया श्रीमती उर्मिला भण्डारीको हत्या गरेको प्रहरीको आशंका छ। मृतक उर्मिलाको टाउकोमा गहिरो चोट देखिएको छ भने हातखुट्टा र शरीरका अन्य भागमा समेत नीलडाम देखिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष पाठकले बताए।

    डिएसपी पाठकका अनुसार कात्तिक २९ गते राति उर्मिला आफ्नै घरमा मृत भेटिएकी थिइन्। स्थानीयका अनुसार त्यो दिन शेरबहादुर मदिरा सेवन गरेर राति साढे १० बजेपछि घर छिरेका थिए। त्यसको केही समयमै उर्मिला मृत भेटिएको भन्दै वडाध्यक्ष बिर्खबहादुर बोगटीले फोन गरेपछि प्रहरीले घटनास्थल पुगेर उनका श्रीमानलाई नियन्त्रणमा लिएको डिएसपी पाठकले बताए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.