• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कास्कीकोट युवा सञ्जालले मनायो सातै बार्षिकउत्सव


  •    संवाददाता/ आइतबार, कार्तिक २६, २०८०  

  • हाम्रो कास्किकोट युवा सञ्जालले विविध कार्यक्रम गरी मनायो सातौँ बार्षिकोत्सव !

    हाम्रो कास्कीकोट युवा सञ्जालको सातौं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रम-२०८० मा २७ युनिट रगत सङकलन भएको छ !

    उक्त कार्यक्रममा चन्द्रेस्वर वस्ताकोटी,मिलन अधिकारी,सूर्य बहादुर परियार,मोहन सुवेदी,साधना पराजुली,पुनम परियार,गणेश भक्त वस्ताकोटी,रिमला अधिकारी,माया नेपाली,सोमनाथ अधिकारी,विष्णु वहादुर देवकोटा,नर वहादुर नेपाली,नर वहादुर वि. क,मिलत देवकाटा,दुर्गा वहादुर नेपाली,हेम सुवेदी,हरि नेपाली,हेकेन्द्र पौडेल,सरोज जि.सी,अर्जुन बहादुर अधिकारी, विश्वास तिमिल्सिना ,सिष्टता चापागाई,शेखर अधिकारी,लक्ष्मण वस्ताकोटी ,सुर्य भट्टराई ,सीता तिमिल्सिना र विशाल तिमिल्सिना गरि जम्मा २७ जना दाता ले रक्तदान गर्नु भएको थियो ।

    उक्त कार्यक्रम को संचालक कार्यक्रम संयोजक तिर्थ राज अधिकरी ले गर्नु भयो भने उद्घाटन सञ्जालका संयोजक विशाल ले पहिलो दाता लाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम अगाडी बढाएका थिए । यस्तै आजै को दिन नृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ |शेखर अधिकारी संयोजक रहेको उक्त कार्यक्रममा सस्थाका सह-संयोजक अर्जुन बहादुर अधिकारीले स्वागत मन्तव्यका साथै जनप्रतिनिधि रेशम सुवेदी, कृष्ण प्रसाद सुवेदी,सरस्वती गौतम त्रिपाठी र माया नेपालीले आफ्नो धारणा राख्नु भएको थियो !

    निर्णायक संयोजक सीता तिमिल्सिनाले सहभागीहरुको प्रस्तुति एक्दमै उत्कृष्ट भएको समेत जनकारी गराउनु भयो । २२ जना सहभागिता मध्य करुणा अधिकारी प्रथम, नेन्सी परियार द्वितीय र प्रमिला अधिकारी तृतीय भएको जानकारी कार्यक्रम सह-संयोजक सुर्य भट्टराईले बताउनु भयो। कार्यक्रमको समापन गर्दै संयोजक विशाल तिमिल्सिना ले आगामी दिन हरु मा पनि विभिन्न कार्यक्रम गर्दै अझै परोपकारी कार्यमा जोड्दै सस्थालाइ चलायमान गराउने प्रतिवद्दता व्यक्त गर्नु भएको छ !

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    ताजा अपडेट
    • सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    • अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    • २०८३ साल वैशाख ०९ गते बुधबारको तपाइको आजको राशिफल
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.