राष्ट्रपति निवासमा सम्माननिय रास्ट्रपति रामचन्द्र पौडेलज्युको सुपुत्र श्री चिन्तन पौडेलज्युले भुकम्प पिडितको लागि नेपाल तरुण दलले राहत संकलन गरेकोमा प्रशंसा गर्दै आफ्नो स्वेच्छिक तरिकाले दलको कोषमा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङज्युलाइ रु १,००,००० एक लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभयो ।

नेपाल तरुण दलले भुकम्प पिडितको नाममा सम्पूर्ण तरुण हरुलाई आर्थिक सहयोग सङ्गै सङ्गै भैतिक रुपमा पनि सहयोग गर्दै आएको छ र यसअघि पनि नेपाल तरुण दलले सम्पूर्ण तरुणहरुलाई यस्तो समयमा सबै सङ्ग हातेमालो गर्दै भुकम्प पिडितलाई सहयोग गर्दै आएको थियो ।








