• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पर्बत राम्जा-पोखरा सम्पर्क समाज परिवार पोखराको अपिल

"पर्बत राम्जा-पोखरा सम्पर्क समाज परिवार पोखराको अपिल  "

  •    अभियान हाम्रो डट कम / बिहिबार, कार्तिक २३, २०८०  

  •       आफ्नो भबिस्यको गन्तव्य तय गर्ने बेलामा भवितब्य ले नियति सँग संघर्ष गर्नुपर्यो। सबैभन्दा ठुलो उपचार आत्मबल र हौसला हो।साथमा आर्थिक पाटो प्राविधिक कुरा हो।यी दुवै कुरा एक्लैले संभव छैन।
         साबिक राम्जा देउराली गाबिस वडा नं ७ तिमिल्सिनाथर फुलवारी(हाल को मोदि गा.पा ७) निवासी कृष्ण हमाल /बिमला हमाल को छोरा,,हामी सम्पुर्ण राम्जाली हरुको भाइ/छोरा–जलन हमालको २० वर्षको कलिलो उमेरमै दुवै मृगौला फेल भई र हाल पोखराको एउटा निजी अस्पतालमा डाइलसिस कार्य चलिरहेको छ।
                                   
     निकट भविस्य मै मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको छ।निम्न पारिवारिक अवस्था भएको कारण हामी सबैले हातेमालो गर्नुपर्ने अवस्था छ।पारिवारिक निकट हरु बीचमा सहयोग संकलनको लागि आधिकारिक माध्यम बारे निर्णय हुँदैछ।सो निर्णय छिटै नै सार्वजनिक हुनेछ। यो विपत्ति को घडीमा सम्पूर्ण सहयोगी मनहरु एकताबद्ध भै आर्थिक तथा भौतिक सहयोग गर्दिनुहुन हार्दिक अपिल गर्दछौं।
                      May be an image of text
    आवस्यक सम्पर्कको लागि:-
    9869012927(जलनको मुवा), 9856069469(जलनको ठूलो ममी), 9857645777{गुप्त हमाल (सन्देश )-जलनको अंकल}, 9846083824, 9846719157, 9856086201, 9856034000,
    राम्जा-पोखरा सम्पर्क समाज परिवार
                 पोखरा
    जलन_हमाल_बचाउ_अभियान
                पर्बत
    अभियान टिम प्रालि
             पोखरा
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.