• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, असार ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

“गीतल प्रतिस्ठान नेपाल तथा नाटक मञ्च” तनहुँ, गण्डकी प्रदेश नेपालले स्रष्टा प्रति पुरस्कृत तथा सम्मानित

""गीतल प्रतिस्ठान नेपाल तथा नाटक मञ्च" तनहुँ, गण्डकी प्रदेश नेपालले स्रष्टा प्रति पुरस्कृत तथा सम्मानित "

  •    अल्चना श्रेष्ठ/ मङ्गलबार, कार्तिक २१, २०८०  

  •    गीतल प्रतिस्ठान नेपालका अध्यक्ष आकाश अधिकारी को अध्यक्षता मा बसेको विशेष बैठकमा सल्लाहकार समिति एवम् पुरस्कार छनौट समितिका पदाधिकारी हरुको समेत सहभागी रहेको बिशेष बैठक ले यस बर्ष २०८० मा प्रदान गरीने पुरस्कार र पुरस्कार प्राप्त गर्ने स्रष्टाको नामावली सार्वजनिक गरेको छ।
                                  No description available.
         संस्थाले प्रदान गर्दै आएको  क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०८० डाक्टर नवराज लम्साल लाई छनौट समितिको सिफारिस मा प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कार को रकम २५ हजार रहेको छ।
              गत बर्ष बाट शुरुआत गरिएको  नेपाल अधिराज्यमा तनहुँ कृति वाङ्ग्मय पुरस्कार” २०८० डा. रमेशचन्द्र अधिकारी, धादिङ लाई प्रदान गर्ने निर्णय गरेको छ।
                              No description available.
               पुरस्कारको रकम २५ हजार रहेको छ। त्यसैगरी संस्थाले प्रदान गर्दै आएको  गीतल रास्ट्रीय पुरस्कार” २०८० तिला लेकाली- मोरङलाई प्रदान गर्ने निर्णय गरेको छ। यो पुरस्कार दस हजारको रहेको छ।  संस्थाले प्रदान गर्दै आएको गीतल प्रतिभा पुरस्कार” २०८० सोभा सिंह ठकुरी तनहुँ लाई प्रदान गर्ने निर्णय गरेको छ। यो पुरस्कारको रकम पाँच हजार रहेको छ।
                    No description available.
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.