• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक घाइते


  •    अभियान हाम्रो/ बुधबार, कार्तिक १५, २०८०  

  • कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटारमा ०८० कात्तिक १५ गते प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक ४८ वर्षीय मोहम्मद करिम घाइते हुनुभएको छ । दाहिने तिघ्रामा गोली लागेर घाइते हुनुभएका करिमको उपचारका लागि तिनकुनेस्थित कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ ।

    जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार लागुऔषध कारोबारको सूचना पाएपछि प्रहरीले गिरफ्तार गर्न लाग्दा प्रहरीमाथि नै आक्रमण गरेर फरार हुन खोजेपछि प्रहरीले करिमलाई नियन्त्रणमा लिन गोली प्रहार गरेको थियो । प्रहरीले घटनास्थलबाट झापाको कचनकवल गाउँपालिका-८ का ३७ वर्षीय हर्क लिम्बुलाई समेत गिरफ्तार गरेको छ ।

    प्रहरीले करिमको साथबाट एक थान पेस्तोल, २ सय ग्राम खैरो हेरोइन र तराजु समेत बरामद गरेको एसएसपी खत्रीले इन्सेकलाई जानकारी दिनुभयो । गिरफ्तारीमा परेका लिम्बुलाई प्रहरी वृत्त, नयाँबानेश्वरमा राखेर अनुसन्धान सुरु गरिएको एसएसपी खत्रीले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.