बारा— अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएका रूपेश सर्राफको मृत्यु भएको छ ।
सर्राफमाथि अज्ञात समूहले सोमबार दिउँसो करिब १ बजे तिर गोली प्रहार गरेको थियो । उनको टाउको र छातिमा गोली लागेको थियो । स्वर्णकार कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् ।








