• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ ३०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मधेस प्रदेशका संयोजक राजु पासवानले मृतक अन्सारीका पत्नी रसिदा खातुनलाई नगद १०,००० रुपियाँ हस्तान्तरण


  •    संवाददाता/ शुक्रबार, असोज २६, २०८०  

  • सम्सी गाउँपालिका–२ पर्सा देवाडका मृतक खुर्सेद अन्सारीका परिवारलाई  असोज २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तर्गत रहेको मानव अधिकार सहायता कक्षद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ ।

    कुटपिट गरी अमानवीय तरिकाले हत्या गरिएका मृतक अन्सारीको परिवारको आर्थिक अवस्था कम्जोर भएको हुनाले मानव अधिकारकर्मीहरूको उपस्थितिमा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका संयोजक राजु पासवानले मृतक अन्सारीका पत्नी रसिदा खातुनलाई नगद १०,००० रुपियाँ हस्तान्तरण गर्नु भयो ।मृतक अन्सारीका ६ जना छोराछोरीहरू छन् । ती मध्ये दुई जना छोराहरू पढाई छाडी भारतमा काम गर्न बाध्य भएका छन् र अरु चार जना गाउँमा आमासँग बसेका छन् । पीडित परिवारलाई न्यायीक प्रक्रियामा जान तथा छोराछोरीहरूको पठन पाठनमा सहयोग पुग्ने उद्देश्यले मानव अधिकार सहायता कक्षले आर्थिक सहयोग गरेको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो । सन २०२३ को हालसम्ममा सात जना पीडित परिवारलाई आर्थिक सहयोग गरिएको पासवानले बतउनु भयो ।

    खुर्सेद अन्सारीले खसी नकाटेको र पछिल्लो खसीको मासुको रकम हिनामिना गरेको भन्दै ०७९ पुस ७ गते शेष अव्दुस कलामले अन्सारीलाई पर्सा देवाड बजार स्थित माटोको घरभित्र हात बाँधेर अमानवीय तरिकाले कुटपिट गरी नालामा फ्याकेका थिए । उनलाई उपचारको लागि तत्काल रामगोपालपुर नगरपालिका–९ स्थित जानकी एकेडेमिक अस्पतालमा लगिएको थियो तर, त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जनकपुर स्थित जानकी हेल्थ केयरमा लगिएको थियो । उपचारको क्रममा पुस १० गते अन्सारीको मृत्यु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.