• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, मङि्सर २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

के फेरि जनमुक्ति सेनाको भुमिका र जिम्मेवारी आएकै हो त ?

"के फेरि जनमुक्ति सेनाको भुमिका र जिम्मेवारी आएकै हो त ?  "

  •    अभियान हाम्रो डट कम / बिहिबार, असोज ११, २०८०  

  • म धेरै भास र गहिराइमा पुग्न चाहान्न तर क बिप्लव, क प्रचण्ड, ( गैर कम्युनिस्ट धारामा उभिएकाले मन नलागि नलागी नाम को अगाडि कमरेड लेखिन माफ गर्नुहोला) बाबुराम भट्टराई, क मोहन बैध, क आहुती लगायत तमाम अग्रगामी कम्युनिस्ट बिचारधारा लिएका नेतृत्व बर्ग हरु आज एक कित्तामा उभिन नसक्नु दुर्भाग्य हो।

    देसमा पस्चगमनले शिर उठाउनु पनि हो र आम जनता बिभाजित हुनु पनि हो। कुन सहि कुन गलत भन्ने कुरा भट्टिमा खारेपछी निक्लन्छ भन्ने कुरा पनि आज गलत साबित हुदैछ।यहाँ त भट्टिमा खारिएका हरुबाट नै आम जनता माथी धोका भएको छ। यो रनभुल्ल कहिले सम्म ??? यो देस बिग्रनुमा बाहय प्रभाव र आन्तरिक शक्ति ह्रास पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने कुरा भुल्नु हुन्न। जब आन्तरिक शक्ति ह्रास हुँदै जान्छ त्यतिबेला नेतृत्व लेफ्ट राइट हुदोरहेछ।

    अनेकन सम्झौतामा आफुलाइ सुर्क्षित ल्यान्ड गराउन खोज्नु, आन्तरिक शक्ति ह्रास नै प्रमुख हुन आउँछ। त्यो भन्दा पहिले यो अवस्था कहाबाट शृजना भयो ? खोजी,आत्मसमिक्षा इतिहासमा होला कुनै दिन। हामी त्यतातिर भन्दा पनि आज र भोलिको आवस्यकता तिर हेर्ने हो भने अहिले न्युनतम सहमती,सहकार्य द्वारा हाम्रा एजेन्डागत छलफल मा जुटौ।इतिहास दुई प्रयोग बाट लेखिने गर्छ।

    सफल र असफल। के हामिलाइ ती सहिद,घाइते,बेपत्ता र आम जनताले असफल इतिहास लेख्न यो जिम्मेवारी दिएको हो ? होइन भने हामी कहानिर चुकिउ ? अब यो center point के पुर्व जनमुक्ति सेनाले नै खोज्नु पर्ने बेला भएको हो र ? महिले लेख्दै गर्दा महान लिडर क माओ को सम्झना गरे उहाले भन्नू हुन्थियो “आफ्नो सेना नभएको जनतासग आफ्नो भन्ने केही रहन्न,” अरु थपौ “जब सम्म हामिले बिचार सहि लिन्छौ नभएका चिज हरु प्राप्त हुन्छन तर बिचार नै गलत छ भने भएका पनि सबै चिज गुम्छन।” कतै यो गुमाउनुका पछिल्तिर हामी बिचारमा गलत त छैनौ ? हिजो जनताको सेना जनमुक्ति सेनाको विघटन कसैको स्वार्थ केन्द्रित त थिएन ? सबै सबै कुरा म, मेरो, राम्रो, भन्ने अहमता र स्वार्थ केन्द्रित राजनितिले त हामिलाइ कतै हामी सग नै दुरि बढाएको होइन ? होइन भने किन यस्तो भयो ? अहिलेका युवा पुस्ताले यो बिचको दुरि मेटाउने हिम्मत राख्नेकी नराख्ने ?

    (लेखकको निजिबिचार एस पी  रेग्मी )

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.