• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, असार ०१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

ने क पा माओवादी केन्द्र रामेछापले १३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तर


  •    संवाददाता/ सोमबार, जेठ ३१, २०७८  

  • नेकपा माओवादी केन्द्र रामेछाप कोभिड-१९ जिल्ला संकट व्यावस्थापन केन्द्र रामेछापका अध्यक्ष रहेको प्र.जि.अ. गौलोचन सैजुलाई १३ लाख बराबरको स्वास्थ सामग्री हस्तान्तरण गरियो ।

    रामेछाप जिल्लामा कोरोना संख्या वृद्धि भैरहेको बेला माओवादीले स्वास्थ सामाग्री हस्तान्तरण निवर्तमान प्रतिनिधि सभा संसद एवम् माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठ (कुशल) को नेतृत्वमा स्वास्थ सामाग्री हस्तान्तरण गरियो ।

    उक्त कार्यक्रममा नेकपा माओबादिका अध्यक्ष लगायतका नेताहरुको उपस्थिती थियो । श्रेष्ठले जिल्लाका लागि केही महत्वपूर्ण प्रयास भएका छन । तर अझै सोचे र चाहे जस्तो सरकारबाट हुन नसकेको बताएका छन । के के भने त अरु भिडियो हेर्नुस ।

    https://www.abhiyanhamro.com/wp-content/uploads/2021/06/April_Adhikari_-_प्रतिनिधि_सभा_सदस्य_श्याम_कुमार...__Facebook720p.mp4

     

    सहयोगका लागि हार्दिक धन्यवाद ।

    अक्सिजन सिलिन्डर ठूलाे -१०

    अक्सिजन सिलिन्डर सानाे-१५

    अक्सिजन कन्सेण्ट्रटर १० लि.-२

    अाैषधि ४० बक्स

    पि.प.ई. सेट १३० थान

    एन ९५ माक्स २०० थान

    अक्सिमिटर ३० थान

    सर्जिकल माक्स ३७००० पिस फेस सिल्ड १००

    सेनिटाईजर ५ लि. १० थान । सेनिटाईजर २५० एम.एल. ५ थान ।

    समाचार र फोटो अपिल अधिकारीको फेसबुकद्वारा साभार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.