जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै जारी निषेधा’ज्ञा जारी गरिएको जनाएको छ ।
कास्कीमा असार ७ गतेसम्मको लागि जारी निषे’धा’ज्ञा ल’म्ब्या’इएको छ । आइतबार बसेको जिल्ला को’भिड व्यवस्थापन समितिको बैठकले जारी निषे’धा’ज्ञा असार ७ गते राती १२ बजेसम्मको लागि लम्ब्या’उने निर्णय गरेको हो ।
नि’षेधा’ज्ञाको मोडालिटी भने पूरानै छ । अ’त्याव’श्यक बाहेकका सबै सेवा ठ’प्प रहने सूचनामा भनिएको छ ।
दैनिक उपभो’ग्य सामान खरिदका लागि डिपार्टमेन्टल स्टोर्स बिहान ५ बजेदेखि १० बजेसम्म खोल्न पाइने भएको छ भने ताजा दुध बिहान पाँच बजेदेखि बेलुकी ७ बजेसम्म वि’क्रि वितरण गर्न पाइने छ । निर्माणजन्य साम’ग्री खरिदका लागि साँझ ५ बजेदेखि ७ बजेसम्मको समयसीमा तोकिएको छ ।