• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement


  •    अभियान हाम्रो/ आइतबार, भदौ ३१, २०८०  

  • सर्वमान्य नेता स्व.गणेशमान सिंह ज्युको २६ औ स्मृति दिवशको अवसरमा नेपाल तरुण दल काठमाडौं महानगरद्वारा आयोजित महानगर अन्तर वडा स्तरिय फुटसल प्रतियोगिता २०८० नेपाल तरुण दल केन्द्रिय अध्यक्ष विद्वान गुरुङज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

    काठमाडौं महानगर भित्रको ३२ वडाको टिम सहभागी मध्ये फाइनलमा काठमाडौं महानगर ६ र १२ को प्रतिश्पर्धा भएको थ्यो ।महानगर ६ ले १२लाई ४-० को अन्तरले जित हासिल गरेको थ्यो । बिजेता टिम र उपविजेता टिमलाइ नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले मेडल र ट्रफी र नेपाल तरुण दल काठमाडौं जिल्ला शभापती कृष्णजि खड्काज्युले प्रमाण पत्र बितरण गर्नु भयो ।जुन शाहस र त्याग गणेशमान सिंह ले देखाउनुभयो थियो अबका पुस्ताले पनि त्यहि शाहसको अनुसरण गर्ने सके पार्टी मजबुत हुने प्रमुख अतिथि गुरुङ ले बताउनुभयो

    कार्यक्रममा नेपाल तरुण दलको केन्द्रिय सदस्यहरु अशोक झा ,केशर खड्का,अनुप प्रधान,माधव त्रिपाठि,प्रेम शाही लगायत तरुण नेताहरुको उपस्थिति रहेको थ्यो । कार्यक्रम सन्चालन काठमाडौं तरुण दलको उपाध्यक्ष अनमोल केसिले गर्नुभएको थियो र कार्यक्रमको शभापतित्व महानगरका अध्यक्ष रोशन श्रेष्ठज्युले गर्नुभएको थियो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.