• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बलात्कार घटनामा ३६ वर्षीय डा. वसिम राई गिरफ्तार

"पीडित महिलालाई आरोपितले भदौ १८ गते राति आफ्नै कोठामा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । "

  •     अभियान हाम्रो/ बुधबार, भदौ २०, २०८०  

  • ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडाैँको बुढानीलकण्ठ नगरपालिका-१० घर भई हाल मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१, स्वर्गलोकमा रहेको हेटौँडा सिटी हस्पिटल सञ्चालन गर्दै आएका ३६ वर्षीय डा. वसिम राईलाई प्रहरीले ०८० भदौ १९ गते गिरफ्तार गरेको छ ।

    पीडित महिलालाई आरोपितले भदौ १८ गते राति आफ्नै कोठामा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

    पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई भदौ १९ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सीताराम रिजालले जानकारी दिनुभयो । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन हेटौँडा अस्पतालमा भयो । प्रहरीले आरोपितविरूद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी रिजालले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.