• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, माघ २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज धादिङ्गमा थप ९० जनामा डेंगी संक्रमण पुस्टि

"आज धादिङ्गमा थप ९० जनामा डेंगी संक्रमण पुस्टि भएको छ । "

  •     अभियान हाम्रो/ शुक्रबार, भदौ ०१, २०८०  

  • आज धादिङ्गमा थप ९० जनामा डेंगी संक्रमण पुस्टि भएको छ । डेंगी संक्रमण पुस्टि हुनेहरुमा निलकण्ठ नगरपालिकामा ६६ जना, सिद्धलेकमा ४ जना, वेनीघाट गाउँपालिकामा १५ जना, ज्वालामुखी गाउँपालिकामा २ जना, नेत्रावती दबजोङ्ग, खानियाबास र रुबीभ्यालीमा १/१ जना रहेको स्वस्थ कार्यालय धादिङ्गले जनाएको छ।

    Open photoजसमा ४३ जना पुरुष र ४७ जना महिला गरि ९० जना डेंगी संक्रमण बिरामी रहेका छन् । डेंगी संक्रमण जोखिंगको मौसम सुरु भए संगै स्वस्थ कार्यालय धादिङ्ग र स्थानिय तहहरुले सुरक्षित रहन आग्रह गर्दै आएका छन्। त्येस्तै पछिल्लो समय डेंगी संक्रमण बढ्दै जना थालेपछि स्थानिय तहहरुले लामखुट्टेको वासस्थानको खोजि गरेर नस्ट गर्ने कार्यक्रम समेत गरिरहेका छन् ।

    डेंगीको मुख्य लक्षण
    डेंगी लामखुट्टेको टोकाईबाट सर्ने रोग हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.