• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पत्नीकाे हत्या गरेकाे आरोपमा पति गिरफ्तार


  •    संवाददाता/ आइतबार, साउन २८, २०८०  

  • तेह्रथुमकाे आठराई गाउँपालिका–१ संक्रान्तीकी २४ वर्षीया रेशिका(दमन्ता) श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय पति राजकुमार श्रेष्ठलाई साउन २७ गते गिरफ्तार गरेको छ ।

    घरायसी विवादपछि ०८० साउन १४ गते पत्नीले घर छोडेर हिँडेको र खोजी गरीदिन आग्रह गर्दै राजकुमारले जिल्ला प्रहरी कार्यालय तेह्रथुममा साउन २४ गते निवेदन दिएका थिए ।

    निवेदनलगत्तै घर छोडेर हिँडेका राजकुमारलाई अनुसन्धानका लागि झापाको काड्डभिट्टाबाट साउन २७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर छिपिञ्जो भोटले बताउनु भयो ।

    पत्नीको खोजी गरीदिन पतिले निवेदन दिएपछि खोजीका क्रममा साउन २७ गते रेशिकाको शव आठराई गाउँपालिका–१ संक्रान्ती घरमा रहेको सुँगुरको खोर नजिक गाडिएको अवस्थामा फेला परेको इन्स्पेक्टर भोटेले बताउनु भयो ।

    पत्नीलाई कुटपिट गरी हत्या गरेर प्लाष्टिकमा पोको पारेर सुँगुरको खोर नजिक शव गाडेको फेला परेपछि राजकुमारलाई काड्डभिट्टामा लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानका क्रममा राजकुमारले पत्नीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

    शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । साउन २८ गते शवको पोष्टमार्टम गरिने भएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    ताजा अपडेट
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार
    • कैलालीमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा कासिम अली जागारलाई पक्राउ

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.