• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, असार ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

डेङ्गी रोकथाम तथा नियन्त्रणको लागी औषधी छर्किदै


  •     अभियान हाम्रो/ शुक्रबार, साउन २६, २०८०  

  • ईलाका प्रहरी कार्यालय खानीखोला परिसर वरपर डेङ्गी रोकथाम तथा नियन्त्रणको लागी औषधी छरिएको छ ।

    शुक्रबार नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति र ईलाका प्रहरी कार्यालय खानीखोला धादिङको सहकार्यमा ईलाका प्रहरी कार्यालय खानीखोला कार्यालय परिसर वरपर  औषधी छरिएको हो  त्यस्तै महादेबबेशी चौकी ,सिम्ले, गल्छी ,बैरेनी ,गजुरी चौकी , धार्के बजार,चालिसे बजार  लगाएत अन्य अस्थाई प्रहरी पोस्टहरुमा पनि डेङ्गी रोग रोकथाम तथा नियन्त्रणको लागी औषधी छरिएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्र.नि.डबल बहादुर बमले टोल टोलको खबरलाई जानकारी दिनु भयो।

    हाल धादिङमा दिन दिनै डेङ्गी सङ्क्रमणको दर बढ्दै जान थालेपछि अहिले बिभिन्न स्थानीय तह तथा संघ सस्थाहरुले डेङ्गी रोकथाम तथा नियन्त्रणको लागी बिभिन्न सचेतना कार्यक्रमहरु गर्दै आइरहेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    ताजा अपडेट
    • कसले निमोठ्दै छ गणतन्त्रको घाँटि ?
    • २०८२ साल जेठ १७ गते शनिबारको राशिफल
    • २०८२ साल जेठ १६ गते शुक्रबारको राशिफल
    • आजको राशिफल: २०८२ जेठ १५ गते बिहिवार
    • गाजामा भोकले बेहाल भीडले गर्‍यो सहायता केन्द्रमा हमला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.