• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

एक दलित परिवारको निर्माणाधिन घर तोडफोड स्थानीयद्वारा

"वित्थडचिर गाउँपालिका–७ स्याल ढुङ्गाका पुड्के ओखेडाको निर्माणाधिन अवस्थामा रहेको घर स्थानीयहरुले साउन १० गते तोडफोड गरी भत्काइ दिएका छन् । "

  •    अभियन हाम्रो / शुक्रबार, साउन १२, २०८०  

  • वित्थडचिर गाउँपालिका–७ स्याल ढुङ्गाका पुड्के ओखेडाको निर्माणाधिन अवस्थामा रहेको घर स्थानीयहरुले  साउन १० गते तोडफोड गरी भत्काइ दिएका छन् । गैरदलित स्थानीयहरु घर निर्माणाधिन स्थलमा आएर साउन १० गते घरको ढोका, ढुङ्गा उखेलेर फालेको पीडितका छोरा करन ओखेडाले बताउनु भयो । उहाँले भन्नु भयो–‘२५ वर्षदेखि त्यो जमिन हामीले भोकचलन गर्दै आएका छौँ । हामीसँग लालपुर्जा समेत रहेको छ ।’

    स्थानीय गैरदलित समुदायका व्यक्तिहरु आएर डुम तिमीहरुले सार्वजनिक जग्गामा घर लाउन पाइदैन भनेर घर भत्काउनुका साथै खेतमा लगाएको अन्नबाली पनि काटेर लिएर जानु भएको पीडित पुड्के ओखेडाले बताउनु भयो । पीडित पक्षले साउन ११ गते जिल्ला प्रहरी कार्यालय, बझाङमा उजुरी दर्ता गरेर ओखेडा स–परिवार न्यायका लागि जिल्ला सदरमुकाम चैनपुरमा रहनु भएको छ ।

    घर लगाउनु अगाडि पनि जग्गाको विषयमा विवाद भएर न्यायिक समितिमा पुगेको भन्ने जानकारी आएको र पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपित स्थानीयहरुलाई जिल्लामा बोलाइएको जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी जागेश्वर भण्डारीले बताउनु भयो । वित्थडचिर गाउँपालिका–७ का वडा सदस्य मुकुन्द जोशीले ऐलानी जमिन नजिकै ओखेडाको जमिन भएकाले त्यो विवाद उत्पन्न भएको र त्यसैको छलफलका लागि सदरमुकाम चैनपुरमा आउन लागेको बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.