घरायसी झगडाको कारण आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको भनी राम भरोशले ईलाका प्रहरी कार्यालय हरीवनमा आफै उपस्थित भई जानकारी गराउनासाथ उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।