साहित्यकार पौडेल को उपन्यास ‘रानी’ अब अडियोमा सुन्न सकिने भएको छ। केहि समय पहिले बिमोचन गरेको उपन्यास ‘रानी’ अब अडियो मार्फत बिश्व भरि एकसाथ सून्न सकिन्छ। उपन्यास ‘रानी’ पौडेल को पहिलो पुस्तक रहेको छ। उपन्यास ‘रानी ‘ २ भाग गरेर आउने छ पहिलो भाग बिमोचन भएको छ भने अर्को भाग पनि छिट्टै आउने पौडेल ले बताएका छन्।
‘untold unfold ‘ नामक युटुब च्यानल मा आएको छ ,जसमा आवाज बेनिसा सापकोटा को रहेको छ।
https://youtu.be/JRhE_OMJbNY
बाकि भाग हरु पनि ‘untold unfold ‘ नामक युटुब च्यानल मा आएको ।