• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आफ्नो क्षेत्रको सहरी बस्तीलाई व्यवस्थित गर्ने भण्डारीको योजना

"दुर्गादत्त भण्डारीले पोखरा महानगरपालिका भित्र आफ्नो क्षेत्रमा पर्ने सहरी वस्ती व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन् । "

  •    अभियान हाम्रो संवाददाता/ बुधबार, कार्तिक ३०, २०७९  

  • पोखरा, कात्तिक

    आसन्न निर्वाचन अन्र्तगत पाँच दलिय गठबन्धन कास्की ३(१)का उम्मेदवार दुर्गादत्त भण्डारीले पोखरा महानगरपालिका भित्र आफ्नो क्षेत्रमा पर्ने सहरी वस्ती व्यवस्थित बनाउने प्रतिबद्धता जनाएका छन् ।

    मंगलवार पोखरा २ मा चुनावी घरदैलो गर्दै माओवादी नेता समेत रहेका उम्मेदवार भण्डारीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । पोखरा सुन्दर सहर भएपनि योजनावद्ध र व्यवस्थित वस्ती विकासको योजना नभएको उनको भनाई थियो ।
    व्यवस्थित बस्तीसँगै उनले आधारभूत स्वास्थ्य सेवा जनताको अधिकार भएको उल्लेख गर्दै नागरिकलाई हरेक सेवा सुविधा लिन महेन्द्रपुल, न्यूरोड तथा चिप्लेढुङगा नै ध्याउनुपर्ने परिस्थति प्रति आफू गम्भिर रहेको जनाए ।

    भण्डारीले आफूले स्थानीय वरपाटन स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको स्तरोन्नती गर्न, विन्ध्यवासिनी मन्दिरमा धार्मिक पर्यटक बढाउन, वडाका भित्री सडकहरु स्तरउन्नती गर्न साथै वडाका विभिन्न स्थानमा पार्क निर्माणमा पनि विशेष पहल गर्ने उल्लेख गरे । उम्मेदवार भण्डारी सहितको टोलीले सो वडा स्थित भुपीमार्ग, विन्ध्यवासिनी मार्ग, अर्चलवोट मार्ग क, ख, ग, वसपार्क, पोखरावेसी मार्ग, जयमूल मार्ग लगायतमा मंगलवार घरदैलो गरेको हो ।

    घरदैलोमा नेकपा एकीकृत समाजवादीमा नेता चुडामणि जंगली, नेपाली कांग्रेस वडा सभापति अरुण कायस्त, माओवादीका रुपलाल विक, कांग्रेस नेता एवम् वडा नं. २ का पूर्व अध्यक्ष रामेश्वर मल्ल लगायतका गठबन्धनका नेता कार्यकर्ता सहभागि थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.