• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बदल्छौंःजनताको जीवन ५ वर्षमा लामिछाने

"कास्की निर्वाचन क्षेत्र नं २ ‘१’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले जनताको घर घरमा परिर्वतन ल्याउने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् "

  •    अभियान हाम्रो संवाददाता / मङ्गलबार, कार्तिक १५, २०७९  

  • पोखरा 
              कास्की निर्वाचन क्षेत्र नं २ ‘१’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले जनताको घर घरमा परिर्वतन ल्याउने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

    पोखरा ७ को ड्यामसाईडमा कास्की २ को प्रदेश सभा र प्रतिनिधि सभाको चुनावी क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रममा उनले अबको ५ वर्षमा जनताको  जीवनशैलीमा परिवर्तन गर्ने गरी काम गर्ने अठोट गरे । लामिछानेले भ्रष्टचार नगर्ने र गर्न पनि नदिने वाचा गर्दै आफ्नो प्राथमिकतामा सुशासन रहेको जनाए ।प्रकृतिको संरक्षण गर्दै पोखराको विकास गर्ने योजना उनले सुनाए । अहिलेको गठबन्धन संविधानको रक्षा र कार्यान्वयन लागि बनेको उल्लेख गर्दै मुलुकको अग्रगतिका लागि गठबन्धको जित जरुरी भएको जनाए ।

    image.png

    गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं २ मा उम्मदेवारी दिएका एकिकृत समाजवादीका श्रीनाथ बरालले मुटु, महिला र बाल रोगको राम्रो उपचारको लागि पोखरामा विशिष्टिकृत अस्पताल बनाउने योजना सुनाए । पोखरालाई आइटी सहरको रुपमा विकास गर्ने, कास्की क्षेत्र न २ लाई विषेश मोडलबाट विकास गरेर अघि बढ्ने उनको योजना छ । विदेशी विद्यार्थीलाई नेपालमा पढ्न आउने वातावरण सहितको शिक्षण संस्था स्थापना गर्नुपर्नेमा उनको जोड छ ।

    एकीकृत समाजवादीबाट समानुपातिक उम्मेदवार रत्ना गुरुङले लोकतन्त्र नै खतरामा परेकाले त्यसलाई टार्न अहिलेको गठबन्धन बनेको दाबी गरिन् । कास्की क्षेत्र नं २ का माओवादी इन्चार्ज रुद्र गौतमले गठबन्धनको उम्मेदवारको विजय निश्चत भएको दावी गरे । उनले देश विकासका लागि गठबन्धनको उम्मेदवारको जितको विकल्प नरहेको बताए ।

    कास्की क्षे न २ क चुनाव प्रचारप्रसार समिति संयोजक दिनेश आचार्यले गठबन्धनको उम्मेदवारलाई किन भोट दिने भन्ने विषयमा बोलेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.