• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ ०१, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लायन्स क्लब अफ पोखरा  ह्यूमानिटी द्धारा तिन वोटा नया क्लब सहित संयुक्त पद स्थापना ,पद ग्रहण, चार्टर हस्तान्तरण

"लायन्स क्लब अफ पोखरा  ह्यूमानिटी द्धारा तिन वोटा नया क्लब सहित संयुक्त पद स्थापना ,पद ग्रहण, चार्टर हस्तान्तरण "

  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा / बिहिबार, भदौ ०९, २०७९  

  • अल्चना श्रेष्ठ

    भाद्र ९ ,पोखरा ।

                लायन्स क्लब अफ पोखरा  ह्यूमानिटी , लायन्स क्लब अफ पोखरा कालिगण्डकी, लायन्स क्लब अफ पोखरा फर्निसिंग द्धारा आयोजित  संयुक्त पद स्थापना ,पद ग्रहण, चार्टर हस्तान्तरणको तथा नयाँ क्लब उद्घाटन लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेलको प्रमुख आतिथ्यमा नयाँ क्लब उद्घाटन समारोह सम्पन्न भएको छ ।

                बिहिबार सिर्जनाचोक  ह्वाइटहाउस पार्टीप्यालेसमा भएको उत्त कार्यक्रमको आयोजना गरी  लायन्स क्लब अफ पोखरा  ह्यूमानिटी , लायन्स क्लब अफ पोखरा कालिगण्डकी डिष्ट्रिक्ट गभर्नर रामबहादुर  बसेल लायन बर्ष २०२२/२३ सुरु भएको दुईमहिना पनि नपुग्दै धेरै सफलता हासिल गरेको र सर्भिस, लिडरसिप र फेलोसिप लायन्स अन्तराष्ट्रियका  तिन कार्यक्षेत्रलाई प्राथमिकतामा राखि जानु पर्ने पनि बताए । डिष्ट्रिक्ट ३२५ आईले विश्व लायन्स जगतका पुर्याएको योगदान र भुमिकाको साखलाई कायम राख्दै  सगै जानु पर्ने पनि बताए ।  पुर्ब अध्यक्ष दिल कुमार श्रेष्ठ ले आफुले गरेका काम हरुको विवरण प्रस्तुत गर्दै वर्तमान अध्यक्षलाइ पाइला पाइला मा सहयोग गर्ने प्रतिबद्दता जाहेर गरे ।

               भाईस डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले डिष्ट्रिक्ट गभर्नरले ल्याएका कार्यक्रमलाई सफल तुल्याउनु  हामी सबैको   दायित्व   रहेको बताए |  क्याबिनेट   ट्रेजर  लायन   सुर्य नारायण   बरालले मानविय सेवाका कार्यहरु र समुदायमा लायन्सको ब्राण्डिङ्ग गर्न सहज हुने दावी रहेको थियो  | लायन्स दिल कुमार श्रेष्ठ को अध्यक्षतामा भएको पहिलो सेसनमा सचिब दिपक अधिकारिले   कार्यक्रम संचालन गरेका थिए  ।तेस्तै दोस्रो सेसनमा भने लायन्स क्लब अफ पोखरा कालिगण्डकीका सन्तोषी कुँवरले अध्यक्षता गर्नु भएको थियो ।तेस्तै लायन्स क्लब अफ पोखरा  ह्यूमानिटी  लायन दिपक अधिकारि ,  लायन्स क्लब अफ पोखरा फर्निसिंग ,लायन रहमोहन सुबेदी ले गरेका थिए । नया क्लब लायन्स क्लब अफ पोखरा   स्माइल र  लायन्स क्लब अफ पोखरा महालक्ष्मिका   क्रमस सुर्य  काफ्ले र अखिल धमला ले पनि अध्यक्षता ग्रहण गरेका थिए । यसै गरि  सबै क्लब का अध्यक्ष हरुले आफ्नो भाबि योजना प्रस्तुत गरेका थिए ।तेस्तै ह्यूमानिटीको  सस्थापक अध्यक्ष  जोन ९ का जोन चेयरपर्सन  लायन अनिल सुबेदी ले छोटो अबधिमा  ३ महिनामा नै   तिन वोटा  नया क्लब  दिनु पाउदा  धेरै खुसि छु भन्दै आफ्नो कुरा व्यक्त गरे  थिए | पुर्ब अध्यक्ष झविलाल डुम्रेले पनि आफ्नो भनाइहरु  राखेका थिए  |

             तेस्तै क्लबहरुले  भबन निमाणको लागि लायन्स क्लब अफ पोखरा  ह्यूमानिटी , ला. अनिल सुबेदी ,ला.झविलाल डुम्रे ,ला. दिल कुमार श्रेष्ठ ,ला.लिलाधर  ढुंगानाहरु द्वारा रु २०,००० ( बिस हजार ),लायन्स क्लब अफ पोखरा कालिगण्डकी  १५,००० (पन्ध्र हजार) , लायन्स क्लब अफ पोखरा फर्निसिंग रु ,२५००० (पचीसहजार)  तेस्तै एन  एल  एफबाट   ह्यूमानिटी  ला.प्रकाश लामिछाने ,ला.नारायण खनाल,ला.चन्द्रकान्त पौडेल , ला.रुद्र नाथ पौडेल ,ला.प्रदिप ढुंगानाहरु द्वारा रु २५,५०० (पचीस हजार पाच सय) ,कालिगण्डकी ला.कृष्ण थापा श्रेष्ठ ,ला.इन्द्र कुमारी गुरुङ ,ला.बिस्नु  गुरुङ बाट रु  १५,३०० (पन्ध्र हजार तिनसय ) क्यान्पिन  १००  को लागि ह्युमानिटिका अध्यक्ष ला.दिपक अधिकारीले १०० डलर, कालिगण्डकी को अध्यक्ष १०० डलर,फर्निसिंगका पूर्व अध्यक्ष ला.जीवन प्रकास श्रेष्ठ  १०० डलर सहयोग गरि हस्तान्तरण गर्दै सभाध्यक्षले कार्यक्रम सम्पन्न गरे सो कार्यक्रम ह्यूमानिटीको सचिव ला.चन्द्रकान्त पौडेलले संचालन गरेका थिए |

     कृपया लाइक शियर कमेन्ट  गर्नु होला      अरु फोटो अभियान खबर पेज मा हेर्नु होला

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    ताजा अपडेट
    • कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम
    • अन्तर पुनःस्थापना केन्द्र स्तरिय टेबल टेनिस टुर्नामेन्ट सम्पन्न
    • २०८२ बैशाख ११ गते बिहिबार तपाईको राशिफल
    • ‘वर्ष उत्कृष्ट खेल पत्रकार’ को प्रयोजन हेमबहादुर पुन स्मृति प्रतिष्ठानले गर्ने
    • २०८२ बैशाख ९ गते तपाईको राशिफल कसको लागि कति लाभदायी

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :[email protected]

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.