• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पुर्बेली एकता समाजको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न

"पुर्बेली एकता समाजको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न "

  •    संवाददाता अल्चना श्रेष्ठ / शनिबार, बैशाख १०, २०७९  

  • पोखरा ।

    अभियान खबर

    अल्चना श्रेष्ठ

    पुर्बी नेपाल खासगरी  रामेछाप  देखि शुरु हुने पुर्वान्चलका विभिन्न जिल्लाहरुबाट पोखरा तथा गण्डकी प्रदेशमा स्थायी/अस्थायी रूपमा बसोबास गर्ने ब्यक्तिहरुको नवगठित संस्था पुर्वेली एकता समाज  गण्डकी प्रदेशले नव बर्ष २O७९ को  शुभकामना आदान प्रदान तथा भित्तेपात्रोको बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

    उच्च अदालत पोखराको  श्रीमान न्यायाधीश ऋषि राजभण्डारीको प्रमुख आतिथ्यता,  मालपोत कार्यालय लेखनाथका कार्यालय प्रमुख नारायण ढकालको विशेष आतिथ्यता, तथा विभिन्न संघ सस्थाको अध्यक्षअध् हरु अथितिको रुप मा   उपस्थितिमा भित्तेपात्रोको बिमोचन गरिएको हो।

    उक्त्त  कार्यक्रममा आफ्नो  भनाइ प्रस्तुत  गर्दै  प्रमुख अतिथि राजभण्डारीले एकतानै बल भएको र यस्ता कार्यक्रमले आपसी सद्भाव र भाइचारा बढाउने बिश्वास व्यक्त गर्नुभयो। उहाले आफ्नो गाउ छोडेर पोखरामा बिभिन्न पेशा व्यवसायी पुर्बेली समाज लाइ केहि अफ्ट्यारो पर्यो भने कानुनले  दिय सम्मन सहयोग गर्ने बताउनु भयो

    No description available.

    सृजनाचोकस्थित व्हाइट हाउस पार्टी प्यालेसमा भएको कार्यक्रमको  स्वागत मन्तव्य उपाध्यक्ष अग्निधर खनाल  समाजका अध्यक्ष गुणराज बास्तोला, ले गर्नु भयको थियो भने कार्यक्रमको संचालन सचिव मंगल लिम्बूले गर्नुभएको थियो।

     

    No description available.

    No description available.

    No description available.

    No description available.

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.