• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पाेखरा ३३ कालिका मन्दिरमा चैतेदशैको आवसरमा अष्टमी पुजा सम्पन्न श्री इन्द्रबहादुर पाैडेल क्षेत्रीले बाह्र लाख रूपैया सहयोग

"पाेखरा ३३ कालिका मन्दिरमा चैतेदशैको आवसरमा अष्टमी पुजा सम्पन्न इन्द्रबहादुर पाैडेल क्षेत्रीले बाह्र लाख रूपैया सहयोग "

  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा/ सोमबार, चैत २८, २०७८  

  •       पाेखरा ३३ कालिका मन्दिर विकास एवं व्यवथापन समितिको आयोजनामा चैतेदशैको आवसरमा कालिकापुजा कार्यक्रम शनिबार  सम्पन्न भएको छ । कार्यक्रममा समाजसेवी व्यक्तित्व श्री इन्द्रबहादुर पाैडेल क्षेत्रीले कालिका मन्दिर संरक्षणका लागि अक्षयकाे रकम १२,००,०००/-  अक्षेररूपी बाह्र लाख रूपैया सहयोग  गरेका छन ।
                 उक्त बाह्र लाख रूपैयाकाे चेक इन्द्रबहादुर पाैडेल क्षेत्रीले कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्री कुल प्रसाद पाैडेललाई हस्तान्तरण गरेका थिए । उक्त अष्टमी पुजा कार्यक्रममा मन्दिर विकास एवं व्यवथापन समितिका सचिव श्री पदमराज पाैडेलले ठुलाे रकम मन्दिरलाई सहयाेग गर्ने इन्द्रबहादुर पाैडेल क्षेत्री धन्यवाद ज्ञापन सहित सम्पूर्ण भक्तजनहरुलाई अष्टमी पुजा कार्यक्रममा स्वागत गरेका थिए। कार्यक्रममा चैते दशै र नयाँवर्ष २०७९ को शुभकामना आदानप्रदान गरिएको थियो । त्यस्तै पाेखरा ३३मा रहेको महाकाली मन्दिरमा पनि आज नै अष्टमी पुजा बिशेष पंचबलि  तथा प्रसाद ग्रहण कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा उल्लेखनिय भक्तजनहरुको सहभागिता रहेको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्री कुल प्रसाद पाैडेलले जानकारी दिए । उक्त कार्यक्रममा चन्द्रकोटे पाैडेल परिवारलाई दाेसल्ला र अबिरार्पण गरेर सम्मान गरीएकाे थियाे । सम्मानित व्यक्तित्व श्री इन्द्रबहादुर पाैडेलले कालिका मन्दिरकाे सम्रक्षण गर्नु पर्ने कुरामा जाेड दिएका थिए भने कार्यक्रम मन्दिरका पुजारी सुर्यमाेहन अाचार्यले सञ्चालन गरेका थिए ।
    Open photo
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.