• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८३ साल वैशाख २७ गते आइतबारको राशिफल

"२०८३ साल वैशाख २७ गते आइतबारको राशिफल "

  •    अभियान हाम्रो डट कम / आइतबार, बैशाख २७, २०८३  

  • मेष : दिन राम्रो छ। आज हरेक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। धार्मिक क्षेत्रमा पुगेर दान गर्ने समय आएको छ। दानले तपाईंमा सकारात्मक ऊर्जा प्राप्त हुनेछ।

    वृष : आज शुभ दिन छ । आम्दानीका दृष्टिकोणले दिन राम्रो छ।
    बाहिरी कुराले मनमा खटपटी बढ्नेछ। परिवारको व्यवस्थापन गर्नेक्रममा थप जिम्मेवारी थपिनेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने छ।

    मिथुन : शिक्षाको क्षेत्रमा मिहिनेतको फल प्राप्त हुनेछ। आफन्तले भन्दा बाहिरका साथीले अप्ठेरो अवस्थामा साथ दिनेछन्। राज्यका तर्फाट सेवाको अवसर मिल्नेछ।

    कर्कट : आम्दानी बढे पनि अनावश्यक चिन्ताले मन अशान्त बन्नसक्छ। सोचेका काममा अवरोध हुनसक्ने जोखिम छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

    सिंह : दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारबाट लाभ हुनेछ। विपक्षी सक्रिय भएकाले हरेक काममा चलाख बन्नुपर्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। धार्मिक यात्रा हुने योग रहेको छ।

    कन्या : कृषि क्षेत्रको व्यापारबाट नाफा हुनेछ दिन छ। राजनीतिक क्षेत्रमा हात नलगाउनु उचित हुनेछ। शिक्षामा गरेको मिहिनेतको आंशिक फल प्राप्त हुनेछ। परिवारसँग सचेत भएर काम गर्नुपर्ने दिन छ।

    तुला : दिन राम्रो छ। समाजले तपाईंलाई सम्मान गर्नेछ। राजनीतिक क्षेत्रमा विज्ञको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। दिन रमाइलोसँग बित्नेछ।

    वृश्चिक : सञ्चित धन खर्च हुनेछ। अनावश्यक खर्च कटौती गर्नुपर्नेछ। शिक्षामा गरेको गहिरो अध्ययनले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सजग हुनुपर्ने दिन छ । परिवारको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

    धनु : दिन राम्रो छ। साथीसँग सहकार्य गर्नुपर्ने दिन छ। मनको कुरा व्यक्त नगर्दा घाटा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

    मकर : आज धनलक्ष्मी योग परेको छ । साथीले साथ दिएको समयमा ठुलो काममा हिम्मत गर्नु उचित हुनेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। रोगबाट मुक्त हुने योग छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

    कुम्भ : मनमा शान्ति मिल्नेछ। बौद्धिक व्यक्तिसँगको परामर्शले दीर्घकालीन योजना बन्नेछ। धार्मिक क्षेत्रको यात्रा तय गर्ने दिन छ। शनिदेवलाई सुखी पार्न बिहान उठेर शिवको भजन सुन्नुपर्नेछ।

    मीन : आज बोलीमा सरस्वतीको बास छ । सदुपयोग गर्नुहोला। स्वास्थ्यले साथ दिनेछ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.