नेकपा एमाले खाडादेबी गा.पा.-३,भिरपानी-काठमाडौ सम्पर्क मंचको अधीबेसन सम्पन्न भएको छ ! केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज ,पुर्ब बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री माननीय कैलाश प्रसाद ढुङेल ज्युको प्रमुख आतिथ्यमा र भिम ब श्रेष्ठ को अध्यक्षतामा भएको कार्यक्रम मा प्रदेश कमिटी सदस्य हरु ज्ञान कुमार श्रेष्ठ ,केशर बहादुर बुढाथोकी रास्ट्रीय प्रतिनिधि परिषद सदस्य शम्भु कुमार श्रेष्ठ ,जिल्ला सल्लाहकार समिती सदस्य हरु दीपक पौडेल ,प्रबल कार्की,धन ब श्रेष्ठ ,डम्बर ब कार्की,प्रशुराम कार्की ,जिल्ला कमिटी का नेता गण हरु,पालिका कमिटी अध्यक्ष तथा निर्बाचित वडा अध्यक्ष पुष्कर कुमार कार्की,पालिका कमिटी सचीव लगाएत सदस्य हरु,रास्ट्रीय युबा संघ नेपाल को केन्द्रिय सदस्य हरु,जिल्ला अध्यक्ष ,जनसास्कृतिक महासङ्ग को केन्द्रिय सदस्य होमराज श्रेष्ठ,प्रदेश सम्पर्क मन्चको नेता गण हरु,जिल्ला सम्पर्क मन्च का अध्यक्ष सचीव लगाएत का नेता गण हरुको उपस्तिथि मा क.बिष्णु कार्किको अध्यक्षतामा ३५ सदस्यीय वडा सम्पर्क मन्च घोषणा गरिएको छ।सो कार्यक्रम मा एकीकृत समाजबादी बाट प्रवेश गरेको छ
साथै यो कार्यक्रम सफल पार्न साङ्गेतिक कोसेली पस्केर मनोरञ्जन गुणराज श्रेष्ठले प्रस्तुत गरेका थिय ।
साभार भिम श्रेष्ठको फेसबुक वालबाट
कृपया लाइक कमेन्ट शियर