घरको कोठाभित्र एक्लै सुतिरहेको अवस्थामा आफ्नै छोरीलाई जबरजस्ती करणी गर्न खोजेपछि उनी पक्राउ परेका हुन् ।
उनले यसअघि पनि पटक–पटक छोरीलाई यौन दुर्व्यवहार गरेका थिए भने करणीको प्रयाससमेत गरे । पीडित छोरीले आफ्नै बुवा भएको कारण इज्जतको डरले कसैलाई त्यसबारे नभनेको पनि खुल्न आएको छ ।