आइतवार उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ११.२७ अङ्कले घटेर एक हजार ८९६.६७ विन्दुमा झरेको छ ।
सबैभन्दा धेरै माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीका शेयर झन्डै १० प्रतिशत र मिथिला लघुवित्तको शेयर झन्डै नौ प्रतिशतले घटेको छ ।