नेकपा माओवादी केन्द्र तथा गण्डकी प्रदेश स्वास्थ तथा जनस्वास्थ्य मंत्री माननीय मधु अधिकारि गुरुङ द्वारा २१ गते लमजुङ सुन्दर बजार न . पा. नमुना सामुदायिक हस्पिटल को नमूना दर्पण बिमोचन कार्यक्रम तथा सुन्दर बजार सामुदायिक हस्पिटल निरीक्षण तथा अनुगमन लमजुङ कृषि क्याम्पस शहिद मुकुन्द न्यौपाने स्तम्भमा माल्य अर्पण गर्नु को साथै लमजुंग भोटे वोडारमा बाढी पैरोले पुर्यायको क्षेती निरिक्षण गर्नु भयो ।
लमजुङ सुन्दर बजार न . पा मा कोरोना संख्या वृद्धि भैरहेको बेला माओवादीले स्वास्थ सामाग्री हस्तान्तरण निवर्तमान प्रतिनिधि सभा संसद एवम् माओवादी केन्द्रय कार्यालयबाट गण्डकी प्रदेश समिति मा पठाईएको स्वास्थ सामग्री हस्तान्तरण गरियो ।
उक्त कार्यक्रममा नेकपा माओबादिका प्रदेश सभा सदस्य एक बहादुर भण्डारी , वाइसियल प्रदेश सह इन्चार्ज राज कुमार दुलाल माओबादी केन्द्र लमजुङ का जिल्ला नेता हरु उपस्थित थियो । ।
विवरण परिणाम
N 95माक्स १२००
एन्टीजिन १ दिब्बा
थर्मल गण १ थान
अक्सोमिटर १३ वटा
पी पी सेट ९ थान
ग्लोव्स १ दिब्बा
सेनिटाइजर २५० एम एल २ वटा
अक्सिजन सिलिन्डर ४० लिटर १ वटा
सेनिटाइजर १० लिटर १ ग्यालेन
सर्जिकल माक्स ३ पोका