• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, फागुन ०३, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सुर्खेत समाज दक्षिण कोरियाद्धारा सञ्चालित आवास गृहले कोरिया सरकारबाट वैधानिकता प्राप्त


  •    संवाददाता/ शुक्रबार, असार १८, २०७८  

  • बोम्जन गुरुङ,

    सउल कोरिया ०२ जुलाई २०२१

    सुर्खेत घर भई विभिन्न पेशा, व्यवसाय, अध्य*यन र रोजगारीको शिलशिलामा द*क्षिण कोरिया आएका सन् २०१३ मा स्थापित क्षेत्रीय संस्था सुर्खे*त समाज दक्षिण कोरि*याद्धारा सञ्चालित आवास गृह (सेल्टर)ले कोरिया सरका*रबाट वैधा*निकता प्राप्त गरेको छ ।

    कोरि*या सरकारको नियम, आवश्यक मापदण्ड र प्रक्रिया पूरा गरेर सेल्टर सञ्चालनका लागि सुर्खे*त समाजले अनुमति पाएको हो । उक्त आवास गृह (सेल्टर) बाट विशेष गरी छनान, फेन्थेक, आसान लगायतमा आसपासको क्षेत्रमा काम छोडेर नयाँ कामको खोजीमा रहेका सम्पूर्ण नेपालीहरुले लाभ लिन सकिने र समस्यामा परेर बस्ने ठाउँको अभाव भएकाहरुलाई मध्यनजर गर्दै आवास गृह (सेल्टर) सञ्चालनमा ल्याईएको संस्थाका अध्य*क्ष बखत थापाले जानकारी दिए ।

    Open photo

    समस्यामा परेका हरेक नेपालीहरुले उक्त सेल्टर निःशुल्क उपयोग गर्न सकिने र नितान्त मानवीय सेवाभावमा रहेर सामाजिक सेवामा तत्पर रहेको संस्थाका सल्ला*हकार आशाराम ढुङ्गानाले बताए । काम खोज्न, भिसा सम्बन्धी आवश्यक सम्पूर्ण परामर्श र सल्लाहमा सहयोग गरिने सल्लाहकार तुलस कुमार गुरुङले थपे ।

    यसअघि सुर्खे*तका विभिन्न अग्निपिडित, बाढीपिडित, विभिन्न जटिल रोगले ग्रस्त बिरामीहरुलाई सहयोग गर्दै को*रियास्थित विभिन्न संघ-संस्थाहरुसँग सहकार्य र हातेमालो गर्दै आइरहेको संस्थाका महा*सचिव शिव पौडेलले प्रष्टयाए ।

    Open photo

    जानकारी र सहजताका लागी आशाराम ढुङ्गाना 01095618546, बखत थापा 01028416305, बामदेब गाैतम 01043599606, मुक्ति अधिकारी 01027129720, शिब पाैडेल 01074140683, राज शर्मा माइतिघर रेष्टुरेण्ट छनान 01057697845 लाई सम्पर्क गर्न सकिनेछ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    ताजा अपडेट
    • देश बचाउने युवाको अठोट सहित चुनावमा भोट हाल्न लन्डनबाट ‘तारा’ अंकित लगेज बोकेर नेपाल आए
    • आज २०८२ साल माघ २६ गते सोमबार तपाइको आज को राशिफल
    • सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि बोर्डमा राखिने
    • आज २०८२ साल पुस ११ गते शुक्रबार तपाइको आजको राशिफल
    • लायन्स लियो क्लब पोखरा फरक अभियानको रक्तदान

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.