• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बौंद्ध धर्म गुरु एवं गोदावरी जोक्छेन गुम्बाका प्रमुख क्याब्जे गेढक रेन्पोर्छेबाट राहत वितरण


  •    संवाददाता/ बिहिबार, असार १७, २०७८  

  • ललितपुर्

    गोदावरीमा लकडाउनले समस्यामा परेका ८१ घरपरिवारलाई बौंद्ध धर्म गुरु क्याब्जे गेढक रेन्पोर्छेबाट खाद्यान्न वितरण ललितपुर । कोभिड -१९ का कारण नेपाल सरकारले गरेको लकडाउनले समस्यामा परेका गोदावरी नगरपालिका वडा नं.गोदावरी,नहर,खरे,चाइना कोरी लगायतका ८१ घरपरिवारलाई बौंद्ध धर्म गुरु एवं गोदावरी जोक्छेन गुम्बाका प्रमुख क्याब्जे गेढक रेन्पोर्छेबाट प्रति परिवार एक/एक बोरा प्राप्त खाद्यान्न सोमबार स्थानीय समाजसेवीहरु राजु थिङ,सुर्य तामाङले वितरण गर्नु भएको छ । बौंद्ध धर्म गुरु रेन्पोर्छेले केही दिन अघि सिन्धुपाल्चोक हेलम्बु,मेलम्चीका बाढी पहिरो पीडित परिवारहरुलाई पनि खाद्यान्न वितरण गर्नु भएको समाजसेवी राजु थिङले गोर्खाली रेडियोलाई बताएका छन् ।

    साभार रेडियो  गोर्खाली  पोखरा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.