• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

महादेव आधारभूत विद्यालयमा पठनपाठनमा समस्या


  •     अभियान हाम्रो/ सोमबार, साउन २९, २०८०  

  • पुचौँडी नगरपालिका–२ स्थित महादेव आधारभूत विद्यालयको जीर्ण अवस्थामा रहेको भवन पुनर्निर्माण हुन नसक्दा पठनपाठन प्रभावित हुँदौ अएको छ ।

    विद्यालयको ३ कोठे भवन पाँच वर्षदेखि जिर्ण अवस्थामा रहेको भए पनि पुनर्निर्माण कार्य सुरु गरिएको छैन् । भवन अभावले शिशु र कक्षा १ का बालबालिकाहरुलाई एउटै कोठामा राखेर पढाउनु पर्ने बाध्यता रहेको प्रधानाध्यापक नवराज भट्टले बताउनु भयो । कोठा अभावका कारण कक्षा कोठा भित्रै दिवाखाजा बनाउने गरिएको उहाँले  बताउनु भयो । ‘भवन अभावले शिशु र कक्षा १ का बालबालिकाहरुलाई एउटै कक्षकोठामा बसालेका छौँ, दिवा खाजा समेत सोहि कक्षामा पकाउने गरेकाले समस्या छ,’ उहाँले भन्नु भयो ।

    photo20230814baitadi (1)

    पुरानो भवन जीर्ण भएर भत्कीने अवस्थामा पुगेकाले कतिखेर अप्रिय घटना हुन्छ भनेर डर हुने गरेको  प्रधानाध्यापक भट्टले  बताउनु भयो । सिलेटले  छाएको तीन कोठे जीर्ण भवन पानी परे चुहिने भएकाले झन समस्या हुने  गरेको उहाको भनाइ छ । ‘स्थापना कालदेखिको पुरानो भवन जीर्ण भएर भत्कीने अवस्थामा छ । चुहिन्छ पनि, अर्को भवन जस्तापाताले छाएको छ त्यो नि चुहिन्छ । हामीलाई भवनको  सारै अभाव छ, प्रधानाध्यापक भट्टले भन्नु भयो ।

    कक्षा ८ सम्म पढाइ हुने महादेव आधारभूत विद्यालयमा ६ ओटा मात्रै कक्षा कोठाहरु छन् । पानी परेकाबेला सबै विद्यार्थी एउटै  कोठामा  बसालेर  पढाउने  गरिएको र घाम लागेको दिन विद्यार्थीलाई भूइँमा बसालेर अध्ययन गराउने गरिएको उहाँको भनाइ छ ।

    photo20230814baitadi (2)

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा पटक–पटक भवनका लागि निवेद दिए पनि राज्यले नहेरेको स्थानीयहरुको गुनासो रहेको छ । शक्ति र पहुँचका आधारमा विकास र निर्माणका कार्यहरु गरिने परिपार्टीले दुर्गम क्षेत्रका पीडितहरुका मागहरु पुरा नहुँने गरेको प्रधानध्यापक भट्टको भनाइ छ ।

    विद्यालय भवन जीर्ण भएका कारण पठनपाठनमा समस्स्य भएको भन्ने बारे जानकारी प्राप्त भएकोले आगामी आर्थिक वर्षमा विद्यालय भवन निर्माणलाई प्राथमिकतामा राखिने पुचौँडी नगरपालिका प्रमुख दिपकबहादुर बमले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.