• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेप्से परिसूचक २१०० अङ्क नजिक


  •    संवाददाता/ बुधबार, असार २७, २०८०  

  • समग्र नेप्से परिसूचक २१०० अङ्क नजिक पुगेको छ । आज हाइड्रो इन्डेक्स १०२ अङ्क अर्थात ४.४१ प्रतिशतले वृद्धि भएको छ ।

    बुधबार नेप्से परिसूचक २५.३१ अङ्कले घटेर २०९७.५६ बिन्दुमा बन्द भएको छ भने कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा ३२ करोडले बढेको छ । आज कुल ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो दिन भने २ अर्ब ८५ करोड ९४ लाख ९० हजार ४९० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज धेरै कमाउनेमा रिभर फल्स हाइड्रो, शिवश्री हाइड्रो, शुभम् पावर र सिवाइसी लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । आज धेरै गुमाउनेतर्फ रावा इनर्जी, नेपाल फाइनान्स र समृद्धि फाइनान्स रहे । रावा इनर्जी कम्पनीको सेयर १० प्रतिशतले घट्यो ।

    आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, सोल्टी होटल र नेपाल टेलिकम शीर्ष चारमा रहे । ती कम्पनीको क्रमश : ३३.९३ करोड, ९.२३ करोड, ९.१३ करोड र ८.५४ करोड बराबरको कारोबार भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.