• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सन्तोष कार्की मौसुफ द्वारा लिखित ‘आमा सँग को कुराकानी’

"सन्तोष कार्की मौसुफ द्वारा लिखित 'आमा सँग को कुराकानी' "

  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा/ बुधबार, चैत ३०, २०७८  

  •  अभियानखबर
            पोखरा
         म ५७ बर्षकी भएँ तर मलाई अझै पनि १७ बर्ष कै छु जस्तो लाग्छ ।
    यो कोभिड आयो नत्र त दैनिक १० किलोमीटर साइकल चलाउथे। र म त्यो भन्दा पनि बढी साइकल चलाउने कोशिश गर्थे । तर अब म फ़ेरि तयार भएकी छु । मैले यो सब कहिलेदेखि सुरु गरेँ, म भन्न सक्दिन । हो मैले भन्ने पर्छ म सधैं साइकल चलाउनको लागि सक्रिय थिए।
    यतिकै एकदिन मैले साइकल भाडामा लिएर चलाउन थाले । र कहिलेकाही जब म राजमार्गमा साइकल चलाउन जाँदा मेरो छोरालाई मेरो चिन्ता हुने गर्थ्यो। मैले उसलाई भने: तिमिले मेरो चिन्ता नलिनु, मसँग मोबाइल छ , हराए भने म गुगल म्यापको सहयोग लिएर आउनेछु।
    मानौं कहिले कसो, मेरो मोबाइलको ब्याट्री सकियो भने कसैसँग मद्दत मागेर घरसम्म आउँछु। “मात्र तिमिले यति याद गर्नुपर्छ कि. जब म साइकल चलाउन जान्छु र तिमिलाई कुनै नचिनेको नम्बर बाट फोन आयोभने तुरुन्तै फोन उठाउनु।”
                 केहि दिनपछि , उसले आफै मलाई यो साइकल र हेलमेट गिफ्ट दियो।खुलेर जिउनुको नाम नै जिन्दगी हो..अब हेर सन्तोष जब मैले यो साइकल पार्किङ गर्छु , मेरो कुनै साथिको फ़ोन आउँछ नास्ता खानको लागि म तुरुन्तै जान्छु। अब त मेरो सबै जिम्मेवारी सकियो, छोराछोरी सेटल भए, नातिनातिना स्कुल जान थाले…अब मैले आफ्नै लागि बाच्नु छ, खुशी र सक्रिय हुनु छ , अरु के चाहियो र ।
    May be an image of 1 person, standing, bicycle, outdoors and text
    सन्तोष कार्की मौसुफ को वाल बाट साभार
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.