• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

को बन्लान उत्कृष्ट गीतकार,लोक सम्राट राजु परियार,सागर बास्तोला एकै बिधामा


  •    अभियान हाम्रो / शनिबार, माघ २७, २०८०  

  • गायिका मिना नेपाली, एलिना चौहान, अनु चौधरी, बेनिशा पौडेल, निता आचार्यबिच उत्कृष्ट आधुनिक गायिकाको लागि प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै आधुनिक गायक तर्फ भने यश कुमार, रवीन्द्र बर्तौला, विष्णु भट्ट, कैलाश भट्टराई र सीडी विजय अधिकारी उत्कृष्ट ५ मा देखिएका छन् ।

    निम अवार्डले सोमबार सार्वजनिक गरेको उत्कृष्ट ५ को सूचीमा यी गायक गायिकाको आधुनिक गीत विधातर्फ भिडन्त हुने देखिएको हो । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले सातौँ संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड ) २०२४ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरेको छ ।

    यसमा ४१ विधा रहेका छन् । एरा प्रोडक्सन प्रा.लिले व्यवस्थापन गर्न लागेको अवार्डमा उत्कृष्ट ५ मा परेको स्रष्टा, सिर्जना र कलाकारलाई अनलाइन भोटिङ र निर्णायकको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरिने र अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिइन् ।

    अवार्डको आयोजना फाल्गुनको चौथो साता काठमाडौँमा हुनेछ । कार्यक्रममा रजत सम्मान, पत्रकारिता पुरस्कारलगायत सम्मान तथा पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

    विगत सात वर्षदेखि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न भाषाभाषीमा बजारमा आउने गीतसंगीत र त्यसको स्रष्टालाई  प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले अवार्ड आयोजना गर्दै आएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    ताजा अपडेट
    • सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    • अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    • २०८३ साल वैशाख ०९ गते बुधबारको तपाइको आजको राशिफल
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.