• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

‘प्रत्येक कुर्चीलाई १३ हजारको रुपियाको दरले ३० लाख खर्चेर गण्डकी प्रदेशसभा संसद् भवन सिँगारिँदै

"‘प्रत्येक कुर्चीलाई १३ हजारको रुपियाको दरले ३० लाख खर्चेर गण्डकी प्रदेशसभा संसद् भवन सिँगारिँदै "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, माघ २६, २०८०  

  • गण्डकी प्रदेशसभा सचिवालयले संसद् भवन भित्रको डेकोरेसन फेरेको छ । यसअघि भएका कुर्ची कार्पेट हटाएर नयाँ कुर्ची र कार्पेट राखिएको हो । झण्डै ३० लाखको लागतमा मर्मत गरिएको सचिवालयले जनाएको छ । ‘प्रत्येक कुर्चीलाई १३ हजार पर्छ । टेबल पनि सिङ्गललाई ७५ सय र डवललाई १३ हजार ५ सय पर्छ,’ स्टोर शाखा प्रमुख झनकराज अधिकारीले भने, ‘सबै काम सकिँदा ३० लाख जति खर्च हुन्छ । विल आएको छैन ।’यो वर्ष संसद् श्रृंगार्नकै लागि १५ लाख र माइक सिस्टम मिलाउन थप १० लाख विनियोजन गरिएको थियो ।

    ‘माइक सिस्टम पनि नयाँ हो । सभामुखले समय सकियो भनेपछि आवाज काट्न मिल्छ,’ उनले भने, ‘अब रातो बत्ति बालेपछि माइक काटिन्छ ।’ विनियोजित बजेटले दुईवटै काम पूरा नहुने भएकोले थप बजेट माग गरिने अधिकारीको भनाई छ । ‘कार्पेट कुर्चीको लागि १५ लाख थियो । अझै ५ लाख नपुग्ने देखियो,’ उनले भने, ‘साउण्ड सिटममा पनि १० लाख थियो २ लाखजति पुग्दैन कि भन्ने छ । सभामुख कक्षलाई पनि बनाउनुपर्ने छ ।’ उनले संसद् चल्ने बेलासम्म सबै काम सकिने बताए । केही ठाउँमा रंगरोगन पनि गरिने सचिवालयले जनाएको छ ।

    तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ ।तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ ।तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ ।तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ ।तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ ।तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ ।तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ ।तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ ।तर केही सांसदहरूले नयाँ कुर्ची र टेबुल राखेकोमा गुनासो गरेका छन् । ‘पहिलेकै कार्पेट ठिक थियो । कुर्ची र टेबल पनि काम चलाऊ भइरहेकै थियो । हटाउनुपर्ने बेला भएको थिएन,’ एक सांसदले भने, ‘यो पैसा अनावश्यक रूपमा खर्च गरिएको हो । फेर्नै परे पनि नयाँ भवन बनाएपछि फेरेको भए हुन्थ्यो ।’ संसद् बैठकको भने अझै टुङ्गो लागेको छैन । दोस्रो कार्यकाल सुरु भएपछि १ वर्षमा २ वटा नियमित र २ वटा विशेष गरी ४ वटा अधिवेशन भएका छन् । असोज ११ गतेदेखि बर्खे अधिवेशन अन्त्य भएको थियो । संसदीय भासमा बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदेलाई विधेयक अधिवेशनको रूपमा चिनिन्छ  रातोपाटि लेखेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    ताजा अपडेट
    • सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    • अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    • २०८३ साल वैशाख ०९ गते बुधबारको तपाइको आजको राशिफल
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.